अमेरिकी आक्रमणमा पाँच जनाको मृत्यु
मङ्गलबार, २२ वैशाख २०८३, १५ : ५३
काठमाडाैँ । अमेरिकाले कार्गो डुङ्गाहरूमा गरेको आक्रमणमा पाँच जना सर्वसाधारणको मृत्यु भएको इरानको तस्निम समाचार एजेन्सीले मङ्गलबार जनाएको छ।
अमेरिकी सेनाले ६ वटा इरानी डुङ्गाहरुलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ । इरानको कुनै पनि लडाकू जहाजहरू आक्रमण बाट प्रभावित भनएको जनाइएको छ।
ओमानको तटमा खसाबबाट इरानतर्फ जाँदै गरेका दुई वटा कार्गो डुङ्गाहरूमा अमेरिकी सेनाले आक्रमण गर्दा डुङ्गामा सवार पाँच जना सर्वसाधारण नागरिक यात्रुहरूको मृत्यु भएको जनाइएको छ।
अमेरिकी कमाण्डका प्रमुख ब्राड कुपरले भने अमेरिकी सेनाले ६ वटा इरानी डुङ्गाहरूमा स्ट्रेट अफ होर्मुजमा डुबाएको बताए।
अमेरिकी हेलिकप्टरहरूद्वारा इरानी डुङ्गाहरू प्रहार गरिएको कूपरले पत्रकारहरुसँको साक्षतकारमा बताउनु भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा भन्सार छलीका तीनवटा गाडी बरामद, बेच्न खोज्ने दुई जना पक्राउ
-
नाम्खा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
-
नेपालगञ्जको तापक्रम ४१ डिग्री पुग्ने अनुमान, पोखरासहितका सहरमा मध्यम वर्षा
-
चीनको निर्यातमा उल्लेख्य वृद्धि
-
गायक तथा सङ्गीतकार वसन्त थापा मगरले ल्याए गीत ‘बसौँ हजुर’
-
सीमित स्रोत, भारी अपेक्षा: कसरी हुन्छ पूरा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण