मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
फोटोफिचर

माइतीघरमा थाल ठटाएर विरोध प्रदर्शन, तस्बिरमा हेर्नुहोस्

शुक्रबार, २५ वैशाख २०८३, १३ : ५९
शुक्रबार, २५ वैशाख २०८३

काठमाडौँ । संयुक्त सुकुमबासी मोर्चा नेपालले शुक्रबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। ‘पूर्ण सुकुमबासी, भूमिहीन, स्वःबासी तथा अव्यवस्थित बसोबासी एक हौँ’ भन्ने नारासहित उनीहरुले प्रदर्शन गरेका हुन् । 

sukumbasi-pradarsan (1)

सरकारले सुकुमबासी, भूमिहीन तथा अव्यवस्थित बसोबासीका घरमा क्रूरतापूर्वक डोजर चलाएर जबरजस्ती उठीबास गराएको मोर्चाले आरोप लगाएको छ । प्रदर्शनकारीहरूले आफूहरूलाई वैकल्पिक व्यवस्था बिना हटाइएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका छन् । 

प्रदर्शनका क्रममा सहभागीहरूले थाल ठटाएर विरोध जनाएका छन्।

sukumbasi-pradarsan (3)sukumbasi-pradarsan (4)sukumbasi-pradarsan (5)sukumbasi-pradarsan (6)sukumbasi-pradarsan (7)sukumbasi-pradarsan (8)sukumbasi-pradarsan (9)sukumbasi-pradarsan (10)sukumbasi-pradarsan (11)sukumbasi-pradarsan (12)sukumbasi-pradarsan (13)sukumbasi-pradarsan (14)sukumbasi-pradarsan (15)sukumbasi-pradarsan (16)sukumbasi-pradarsan (17)sukumbasi-pradarsan (18)sukumbasi-pradarsan (19)sukumbasi-pradarsan (20)sukumbasi-pradarsan (21)sukumbasi-pradarsan (22)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप