बजेट
एक वर्षभित्र एक हजार किलोमिटर सडक कालोपत्रे, २७५ पुल निर्माण गरिने
शुक्रबार, १५ जेठ २०८३, १७ : ०५
काठमाडौंँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ भित्र १ हजार किलोमिटर सडक कालोपत्रे गर्ने घोषणा गरेको छ । यस्तै २७५ सडक पुल पनि एक वर्ष भित्रै निर्माण सकिने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट माफर्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ५ वर्षभित्र पूर्व-पश्चिम राजमार्गलाई ४ लेनमा विस्तार सम्पन्न गर्ने बताएका छन् । आगामी आर्थिक वर्षभित्रमा नै कमला-कन्चनपुर र बुटवल-नारायणगढ सडक विस्तार सम्पन्न हुने पनि अर्थमन्त्री वाग्लेले बजेट वक्तव्यमा उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिष्ठान र गुम्बा विकास समिति खारेजीको निर्णयप्रति महासंघको आपत्ति
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
-
विश्व द्वन्द्व ८० वर्षयताकै उच्च
-
‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण