मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

मध्यपहाडी लोकमार्ग निर्माण आगामी तीन वर्षभित्र सम्पन्न गर्ने सरकारको घोषणा

शुक्रबार, १५ जेठ २०८३, १७ : १८
शुक्रबार, १५ जेठ २०८३

काठमाडौँ । सरकारले पुस्पलाल (मध्यपहाडी) लोकमार्ग निर्माण आगामी तीन वर्षभित्र सम्पन्न गर्ने घोषणा गरेको छ ।

शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी दिए । 

उनले भने, ‘पुस्पलाल (मध्यपहाडी) राजमार्गको निर्माण आगामी तीन वर्षभित्र सम्पन्न गर्ने छौँ । यसअन्तर्गत ६५ किलोमिटर सडक स्तरोन्नति र ५ वटा पुल निर्माण सम्पन्न  गर्न २ अर्ब १६ करोड रुपैयाँ विनियोजन गरेको छु ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप