मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट

शुक्रबार, १५ जेठ २०८३, १७ : १९
शुक्रबार, १५ जेठ २०८३

काठमाडौँ । सरकारले शिक्ष क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ।  

अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत उक्त बजेट विनियोजन भएको जानकारी गराएका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप