३ वर्षमा १० फ्लड लाइट सहित फुटबल रङ्गशाला, ५ वर्षमा ५ सहरमा क्रिकेट रङ्गशाला
शुक्रबार, १५ जेठ २०८३, १७ : २२
काठमाडौँ । सरकारले आगामी ३ वर्ष भित्र कम्तीमा ८ हजार दर्शक क्षमताका १० वटा फ्ल्ड लाइट सहित रङ्गशाला निर्माण गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट मार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले देशभरका प्रमुख ५ सहरमा ५ वर्षभित्र आधुनिक क्रिकेट रङ्गशाला निर्माण गर्ने घोषणा गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीद्वारा अवैध सामान बरामद
-
प्रहरी फन्दामा परे जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त
-
लिपमोटर बी१० टप भेरियन्टको मूल्य घट्यो
-
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन'
-
दुई दशकमा दुई पटक कारागारबाट भागेका ५८ वर्षीय मौर्य अन्ततः प्रहरीको नियन्त्रणमा
-
बेलायतमा नेपाल चिनाउने अभियान: वेल्समा बन्दैछ 'नेपाली भिलेज'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण