मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

कृषि तथा पशुपक्षी विकासका लागि ४६ अर्ब ९२ करोड बजेट

शुक्रबार, १५ जेठ २०८३, १७ : ३०
शुक्रबार, १५ जेठ २०८३

काठमाडौँ । सरकारले कृषि तथा पशुपक्षी विकासका लागि ४६ अर्ब ९२ करोड बजेट विनियोजन गरेको छ।   अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत उक्त बजेट विनियोजन भएको जानकारी गराएका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप