बजेट
रासायनिक मलका लागि हालसम्मकै उच्च बजेट
शुक्रबार, १५ जेठ २०८३, १७ : ३१
काठमाडौंँ । सरकारले रासायानिक मलका लागि ३२ अर्ब ४६ करोड रुपैयाँ बजेट छुट्याएको छ । शुक्रबार संघीय संसद्मा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत रासायनिक मलमा हालसम्मकै उच्च बजेट छुट्याएका हुन् ।
चालु आर्थिक वर्षमा सरकारले २८ अर्ब ८२ करोड रुपैयाँ बजेट छुट्याएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीद्वारा अवैध सामान बरामद
-
प्रहरी फन्दामा परे जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त
-
लिपमोटर बी१० टप भेरियन्टको मूल्य घट्यो
-
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन'
-
दुई दशकमा दुई पटक कारागारबाट भागेका ५८ वर्षीय मौर्य अन्ततः प्रहरीको नियन्त्रणमा
-
बेलायतमा नेपाल चिनाउने अभियान: वेल्समा बन्दैछ 'नेपाली भिलेज'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण