मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

साढे १० अर्बले घट्यो कृषिको बजेट

शुक्रबार, १५ जेठ २०८३, १७ : ३१
शुक्रबार, १५ जेठ २०८३

काठमाडौँं । सरकारले आगामी आर्थिक वर्षमा कृषि तथा पशुपन्छि क्षेत्रको बजेटमा ठुलो कटौती गरेको छ ।

चालु आव २०८२/८३ मा ५७ अर्ब ४८ करोड बजेट ल्याएकोमा आगामी आर्थिक वर्षका लागि  ४६ अर्ब ९२ करोड मात्रै बजेट ल्याएको हो ।  

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमाफर्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रासायनिक मलमा हालसम्मकै उच्च बजेट छुट्याएपछि कृषि तथा पशुपन्छी क्षेत्रको कुल बजेटमा साढे १० अर्ब बजेट घटेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप