बालुसधार गृहको पूर्वाधार विकास गर्न ३१ करोड विनियोजन
शुक्रबार, १५ जेठ २०८३, १७ : ३४
काठमाडौँ । बालसुधार गृहको पूर्वाधार विकासका लागि सरकारले ३१ करोड बजेट विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बालसुधार गृहको पूर्वाधार विकासका लागि बजेट विनियोजन गरेको घोषणा गरेका हुन् ।
संसद्को दुवै सदनमा बजेट पेस गर्दै अर्थमन्त्रीले भने, ‘बालसुधार गृहको पूर्वाधार विकास र व्यवस्थापनका लागि ३१ करोड विनियोजन गरेको छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केरा खेतीमा ‘ब्ल्याक डेथ’ को खतरा : ७५३ स्थानीय तहलाई ‘हाइ अलर्ट’
-
काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण