मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

संस्कृति तथा पर्यटन क्षेत्रका लागि ७ अर्ब ३४ करोड बजेट,  नागरिक उड्ययन क्षेत्रले कति पायो ?

शुक्रबार, १५ जेठ २०८३, १७ : ३४
शुक्रबार, १५ जेठ २०८३

काठमाडौँ । सरकारले संस्कृति तथा पर्यटन क्षेत्रका लागि  अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ । यस्तै नागरिक उड्ययन क्षेत्रका लागि २ अर्ब ९३ करोड बजेट विनियोजन भएको छ । 

अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत उक्त बजेट विनियोजन भएको जानकारी गराएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप