तीन तहका सरकारबिचको अधिकारको दोहोरोपना हटाउन कार्य विस्तृतीकरणमा पुनरावलोकन गर्ने
शुक्रबार, १५ जेठ २०८३, १७ : ५१
काठमाडौँ । सरकारले तीन तहका सरकारबिचको अधिकारको दोहोरोपना हटाउन कार्य विस्तृतिकरणमा पुनरावलोकन गर्ने भएको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्षको बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन्
‘सङ्घ, प्रदेश र स्थानीय तहको अधिकार जिम्मेवारी र कार्यसम्पादन दोहोरोपना हटाउन कार्य विस्तृतिकरणको पुनरावलोकन गर्नेछौ । तीन तहबिच विद्यमान दोहोरो करको विवादलाई क्षेत्राधिकारको स्पष्टता कानुनी सुधारमार्फत समाधान गर्नेछौ’, मन्त्री वाग्लेले बजेटमार्फत घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीद्वारा अवैध सामान बरामद
-
प्रहरी फन्दामा परे जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त
-
लिपमोटर बी१० टप भेरियन्टको मूल्य घट्यो
-
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन'
-
दुई दशकमा दुई पटक कारागारबाट भागेका ५८ वर्षीय मौर्य अन्ततः प्रहरीको नियन्त्रणमा
-
बेलायतमा नेपाल चिनाउने अभियान: वेल्समा बन्दैछ 'नेपाली भिलेज'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण