मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
बजेट

प्रदेशलाई ६१ अर्ब, स्थानीय तहलाई ९० अर्ब वित्तीय समानीकरण अनुदान

शुक्रबार, १५ जेठ २०८३, १७ : ५७
शुक्रबार, १५ जेठ २०८३

काठमाडौंँ । सरकारले  प्रदेश सरकार र स्थानीय सरकारलाई डेढ खर्ब  वित्तीय समानीकरण अनुदान हस्तान्तरण गरेको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट मार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारलाई ६१ अर्ब ५० करोड र स्थानीय तहका लागि ९० अर्ब २० करोड वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्ने घोषणा गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप