'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन'
मङ्गलबार, २६ जेठ २०८३, १० : ०६
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको काम कारबाही प्रति असन्तुष्टि जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन् सुशासनको नारा दिएर सत्तामा आएकाहरूको काम र क्रियाकलापलाई नै सुशासनको मानक मान्ने हो भने अब जनताले भन्नुपर्ने अवस्था आयो— ‘भो, यस्तो सुशासन चाहिँदैन।’
नेकपा एमालेले पछिल्लो समय प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारका काम कारबाहीप्रति असन्तुष्टि जनाउँदै सदनमा समेत अवरोध गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
-
विश्व द्वन्द्व ८० वर्षयताकै उच्च
-
‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
-
ट्रम्पको नेतान्याहुलाई चेतावनी, ‘होस गर्नुहोस्, नत्र चाँडै एक्लै लड्नुपर्ने अवस्था आउन सक्छ’
-
प्रकृति, संस्कृति र धार्मिक आस्थाको सङ्गम श्रीमञ्ज्याङ लामागाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण