‘मिस्टर एण्ड मिस लिटिल कोशी’का लागि ५८ बालबालिका छनोट
काठमाडौँ । आठौँ संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल कोशी’को लागि ५८ बालबालिका छनोट भएका छन् ।
हालै आयोजित छनौट चरणको अडिसबाट फाइनलका लागि यी प्रतियोगी छानिएका हुन् ।
आयोजक जय मिडिया म्यानेजमेन्ट प्रालिका अनुसार अडिसनबाट छानिनेमा इटहरीका ग्रेसी कटुवाल, देवान्सी कार्की, पाखी अग्रवाल, आहाना गेलाल, काव्या कार्की, सोनिका बस्नेत, अबिता राई, अप्सना तामाङ, दियाना राई, एलिजा खनाल, अबिना मगर, क्रिस्टिना भुजेल, ममिंसा चौधरी, माइसा जिन्दल, मिमोसा राई, नाइरा जिन्दल, निहारिका धिमाल, प्रनिका कटवाल, प्रशंसा बस्नेत, प्रशंसा खवास, प्राथभी राउत, प्रिज्मा अधिकारी, प्रितिना भट्टराई, सान्भी पोखरेल, सासा आले मगर, श्रीना बराल, स्पर्श राना, श्रीतिका थापा, सुभाग्य अधिकारी, मिसामी राई, इभान तामाङ, एकांश अग्रवाल, सुदर्शन भुजेल, आर्जन घिमिरे, मार्टिन श्रेष्ठ, सक्सेस तामाङ, प्रिया सोनी, लिजा उराव,आरुसी मेहता, सोफिया प्रधान, प्रागी चौधरी, रक्षिता पोदार, श्रेया थापा, आर्यन चौधरी, रोहित भण्डारी, रोशन मण्डल, आदित्य देवता, आर्जु रौटार, प्रज्ञान शाक्य, भूमिका बिके, पूर्णिमा गुप्ता, मनमाया रिजाल, विश्वास श्रेष्ठ, इभेनजलिना शाह, जिया शंकर, मीहाङमा राई, सांगे वाङमु गुरुङ, प्रिसा बन्जारालगायत छन् ।
जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले आगामी असारको पहिलो साता फाइनल प्रतियोगिता हुने जानकारी दिए । ‘बालबालिकाहरुको पढाइमा कुनै पनि असर नपुग्ने गरी यो प्रतियोगिता हुनेछ’, उनले भने, ‘बालवालिकाहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले यो प्रतियोगिता प्रत्येक वर्ष गर्दै आएका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
-
यी २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न निषेध (सूचीसहित)
-
चीनमा मान्छेमा सुँगुरको कलेजो र मिर्गौलाको संयुक्त प्रत्यारोपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण