मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
संसद् बैठक

प्रतिनिधि सभामा विपक्षी दलहरूले अवरोध कायमै

मङ्गलबार, २६ जेठ २०८३, १३ : २३
मङ्गलबार, २६ जेठ २०८३

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । 

सभाको जारी बैठकमा विपक्षी दलका सबै सांसदहरू उठेर विरोध गरिरहेका छन् । प्रधानमन्त्री बालेन शाहले नेपाल र भारतबिच सीमाको विवादित अभिव्यक्ति फिर्ता लिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलहरूले विरोध गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप