राष्ट्रिय सभा बैठक
विपक्षीको अवरोधका कारण राष्ट्रिय सभा बैठक स्थगित, तस्बिरहरू
मङ्गलबार, २६ जेठ २०८३, १४ : ०६
सारांश
- विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र (बालेन)शाहले संसद्मा दिएको अभिव्यक्ति सच्चाउनुपर्ने माग गर्दै राष्ट्रिय सभा बैठक अवरोध गरेका छन् ।
- राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले विपक्षी सांसदहरूलाई बैठकको कार्यसूचीमा छलफल गर्न अवरोध नगर्न र आसन ग्रहण गर्न आग्रह गरेका थिए ।
- अवरोधका कारण राष्ट्रिय सभा बैठक जेठ २८ गते २ बजे बस्ने गरी स्थगित भएको छ ।
काठमाडौँ । विपक्षी दलका सांसदको अवरोधका कारण राष्ट्रिय सभा बैठक पनि स्थगित भएको छ । मंगलबारको बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र (बालेन)शाहले संसद्मा दिएको अभिव्यक्ति सच्चाउनुपर्ने माग गर्दै राष्ट्रिय सभा बैठक अवरोध गरेका थिए ।
राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले विपक्षी सांसदहरूलाई बैठकको कार्यसूचीमा छलफल गर्न अवरोध नगर्न र आसन ग्रहण गर्न गरेको आग्रहविपरित उठेर विरोध गरेपछि अध्यक्ष दाहालले जेठ २८ गते २ बजे बस्ने गरी स्थगित भएको घोषणा गरेका छन् । प्रतिनिधि सभाको बैठक पनि लगातार अवरोध हुँदै आएको छ ।
_RHd8TjWY1G.jpg)
_Zr0aVR9BIv.jpg)
_ihkCBmXSZ1.jpg)
_6l8n9Mm8Oj.jpg)
_lsgHMapg1Q.jpg)
_ibnEQSc3HQ.jpg)
_es73N5JL3O.jpg)
_i4WF8wE3cc.jpg)
_Wu1GCZ4Lxj.jpg)
_n09mY0jyfU.jpg)
_mv2INPT3f8.jpg)
_sU8ui8Gurj.jpg)
_V6fSbAqgud.jpg)
_21867t561J.jpg)
_QC3Ez9kRJt.jpg)
_n9GCCR6XwH.jpg)
_3Xs2Qbf0hx.jpg)
_OnKCDbBxvG.jpg)
_jTxZlsYHbB.jpg)
_4AMwKBcEys.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
-
सीमाजस्तो संवेदनशील विषयमा पनि किन रूलिङ गर्न सक्दैनन् सभामुख ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण