मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
राष्ट्रिय सभा बैठक

विपक्षीको अवरोधका कारण राष्ट्रिय सभा बैठक स्थगित, तस्बिरहरू

मङ्गलबार, २६ जेठ २०८३, १४ : ०६
मङ्गलबार, २६ जेठ २०८३

सारांश

  • विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र (बालेन)शाहले संसद्मा दिएको अभिव्यक्ति सच्चाउनुपर्ने माग गर्दै राष्ट्रिय सभा बैठक अवरोध गरेका छन् ।
  • राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले विपक्षी सांसदहरूलाई बैठकको कार्यसूचीमा छलफल गर्न अवरोध नगर्न र आसन ग्रहण गर्न आग्रह गरेका थिए ।
  • अवरोधका कारण राष्ट्रिय सभा बैठक जेठ २८ गते २ बजे बस्ने गरी स्थगित भएको छ ।

काठमाडौँ । विपक्षी दलका सांसदको अवरोधका कारण राष्ट्रिय सभा बैठक पनि स्थगित भएको छ । मंगलबारको बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र (बालेन)शाहले संसद्मा दिएको अभिव्यक्ति सच्चाउनुपर्ने माग गर्दै राष्ट्रिय सभा बैठक अवरोध गरेका थिए । 

राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले विपक्षी सांसदहरूलाई बैठकको कार्यसूचीमा छलफल गर्न अवरोध नगर्न र आसन ग्रहण गर्न गरेको आग्रहविपरित उठेर विरोध गरेपछि अध्यक्ष दाहालले जेठ २८ गते २ बजे बस्ने गरी स्थगित भएको घोषणा गरेका छन् । प्रतिनिधि सभाको बैठक पनि लगातार अवरोध हुँदै आएको छ ।

rastriya sabha meeting (1)rastriya sabha meeting (2)rastriya sabha meeting (3)rastriya sabha meeting (4)rastriya sabha meeting (5)rastriya sabha meeting (6)rastriya sabha meeting (7)rastriya sabha meeting (8)rastriya sabha meeting (9)rastriya sabha meeting (10)

rastriya sabha meeting (11)rastriya sabha meeting (12)rastriya sabha meeting (13)rastriya sabha meeting (14)rastriya sabha meeting (15)rastriya sabha meeting (16)rastriya sabha meeting (17)rastriya sabha meeting (18)rastriya sabha meeting (19)rastriya sabha meeting (20)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप