मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
मन्त्रिपरिषद् पुनर्गठन

तस्बिरमा हेर्नुहाेस् मन्त्रीहरूकाे शपथ ग्रहण

मङ्गलबार, २६ जेठ २०८३, १७ : ३३
मङ्गलबार, २६ जेठ २०८३

सारांश

  • प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्।
  • प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।
  • राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई नियुक्त गरेका हुन्।

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।

प्रधानमन्त्री शाहकाे सिफारिसमा राष्ट्रपति रामचन्द्र पाैडेलले गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई नियुक्त गरेका हुन्।

1-Mantri Sapath_NPL (1)2-Mantri Sapath_NPL (2)3-Mantri Sapath_NPL (3)4-Mantri Sapath_NPL (4)5-Mantri Sapath_NPL (5)6-Mantri Sapath_NPL (6)7-Mantri Sapath_NPL (7)8-Mantri Sapath_NPL (8)9-Mantri Sapath_NPL (9)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप