मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
मन्त्रिपरिषद् पुनर्गठन

यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्

मङ्गलबार, २६ जेठ २०८३, १७ : ५५
मङ्गलबार, २६ जेठ २०८३

सारांश

  • प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले दुई मन्त्री थप्दै १७ सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।
  • राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा सुधन गुरुङलाई गृहमन्त्री र महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा नियुक्त गरेका छन्।

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।

प्रधानमन्त्री शाहकाे सिफारिसमा राष्ट्रपति रामचन्द्र पाैडेलले गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई नियुक्त गरेका हुन्।

यससँगै १७ सदस्यीय मन्त्रिपरिषद् बनेको छ।

2-26_मन्त्रिपरिषद् हेरफेर तथा शपथ_विज्ञप्ति_IMG_0003

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप