मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

महावीरले तोके आफ्नो कार्यकाल

मङ्गलबार, २६ जेठ २०८३, १८ : १९
मङ्गलबार, २६ जेठ २०८३

काठमाडौँ । नवनियुक्त विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आफ्नो कार्यकाल तोकेका छन्। मंगलबार मात्रै मन्त्री नियुक्त भएका उनले आफू यो मन्त्रालयमा बढीमा ३ वर्ष बस्ने घोषणा गरेका हुन्। 

‘यो सरकार ५ वर्षको हो । तर म त्यति बेलासम्म बस्दिनँ । बढीमा ३ वर्ष बस्ने हो । त्यतिबेलासम्म रातदिन नभनी काम गर्ने हो,’ उनले भने, ‘त्यसपछि नयाँ भाइबहिनीलाई सुम्पिएर बिदा हुने हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप