मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
पदभार ग्रहण

मन्त्री पुनले गरे पदभार ग्रहण

मङ्गलबार, २६ जेठ २०८३, १८ : २८
मङ्गलबार, २६ जेठ २०८३

काठमाडौँ। विज्ञान प्रविधि तथा नवप्रवर्द्धन मन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् । 

मंगलबार राष्ट्रपति रामचन्द्र पाैडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए। शपथ ग्रहण लगत्तै मन्त्रालय पुगेर पुनले पदभार ग्रहण गरेका हुन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप