निर्णय
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
सीआईबीमा विशेष टिम गठन गरिने
मङ्गलबार, २६ जेठ २०८३, १९ : २३
सारांश
- गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेका छन्।
- पदभार ग्रहण गर्दै गृहमन्त्री गुरुङले सीआईबीमा विचाराधीन फाइलमाथि अनुसन्धान गर्न विशेष टिम गठन गर्ने निर्णय समेत गरेका छन्।
- मन्त्री गुरुङले जेनजी आन्दोलनसँग सम्बन्धित मुद्दा फिर्ता गर्न सकिने वा नसकिनेबारे अध्ययन गर्न कार्यदल गठन गरिएको जानकारी दिए।
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेका छन्।
मंगलबार पदभार ग्रहण गर्दै गृहमन्त्री गुरुङले यस्तो निर्णय गरेका हुन्।
त्यस्तै सीआईबीमा रहेका पुराना फाइल टुङ्ग्याउन निर्देशन दिँदै विचाराधीन फाइलमाथि अनुसन्धान गर्न सीआईबीमा विशेष टिम गठन गर्ने निर्णय समेत गरेका छन्।
जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजनको मुद्दा फिर्ता गर्न सकिने वा नसकिनेबारे अध्ययन गर्न कार्यदल गठन गरिएको मन्त्री गुरुङले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
-
अर्थमन्त्रीकाे सचिवालयले भन्याे– विद्युतीय गाडी कानुनी प्रक्रियाबाट भित्रिएका हुन्
-
१० बजे १० समाचार : मन्त्रिपरिषद् पुनर्गठनदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
रास्वपा बागमतीको सभापतिमा उम्मेदवारी दिने थपिए २ जना, ५ जनाबिच भिडन्त हुने
-
पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण