१० बजे १० समाचार : मन्त्रिपरिषद् पुनर्गठनदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
सारांश
- प्रधानमन्त्री बालेन शाहले दुई मन्त्री थपेर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।
- राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल-भारत सम्बन्धलाई नयाँ ढंगले अगाडि बढाएको छ।
- एसईईमा जफत गरिएका मोबाइल नष्ट प्रकरणमा क्षतिपूर्ति माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
आज २०८३ जेठ २६ गते मङ्गलबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ ।
- मन्त्रिपरिषद् पुनर्गठन
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।
थप
- ‘मुसा प्रवृत्ति’को बिगबिगी
कतिपयले प्रधानमन्त्रीलाई सन्देश पठाएकै भरमा राष्ट्रसेवक उच्च पदाधिकारीलाई राज्यले नियन्त्रणमा लिनु गलत भएको बताएका छन्।
- देउवा नेपाल फर्कन समय लाग्ने
नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा नेपाल फर्कन अझै केही समय लाग्ने भएको छ।
- सीमाजस्तो संवेदनशील विषयमा पनि किन रूलिङ गर्न सक्दैनन् सभामुख ?
आकस्मिक रूपमा सांसदहरूले सोधेका प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्री शाहले त्यस्तो अभिव्यक्ति दिएपछि सदनभित्र र बाहिर उनको अभिव्यक्तिको चर्को विरोध भइरहेको छ।
थप
थप
- केरा खेतीमा ‘ब्ल्याक डेथ’ को खतरा
नेपालको अर्बौं रुपैयाँको केरा खेतीलाई विनाशकारी ‘पनामा रोग’ बाट जोगाउन सरकारले कडा कदम चालेको छ।
- प्रदेश
सर्लाहीको धनकौल गाउँपालिका, हटकटवा गाउँका ६० वर्षीय किसान रामदेव कुशवाहा उखु खेती गर्दै आएका छन् ।
थप
- हडताल गर्न निषेध
सरकारले २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न नपाउने गरी राजपत्रमा सूचना प्रकाशित गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
-
अर्थमन्त्रीकाे सचिवालयले भन्याे– विद्युतीय गाडी कानुनी प्रक्रियाबाट भित्रिएका हुन्
-
१० बजे १० समाचार : मन्त्रिपरिषद् पुनर्गठनदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण