बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

बुधबार, २७ जेठ २०८३, ०५ : २७
बुधबार, २७ जेठ २०८३

सारांश

  • नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
  • अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८७ पैसा तोकिएको छ ।
  • राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने जनाएको छ ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९० पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७५ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ २१ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ०५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ८५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 152.27 152.87
EUR  (European Euro) 1 176.21 176.91
GBP  (UK Pound Sterling) 1 204.05 204.85
CHF  (Swiss Franc) 1 191.39 192.14
AUD  (Australian Dollar) 1 107.47 107.90
CAD  (Canadian Dollar) 1 109.31 109.75
SGD  (Singapore Dollar) 1 118.47 118.94
JPY  (Japanese Yen) 10 9.51 9.55
CNY  (Chinese Yuan) 1 22.49 22.58
SAR  (Saudi Arabian Riyal) 1 40.56 40.72
QAR  (Qatari Riyal) 1 41.77 41.93
THB  (Thai Baht) 1 4.64 4.66
AED  (UAE Dirham) 1 41.46 41.62
MYR  (Malaysian Ringgit) 1 37.50 37.64
KRW  (South Korean Won) 100 9.99 10.03
SEK  (Swedish Kroner) 1 16.19 16.25
DKK  (Danish Kroner) 1 23.58 23.67
HKD  (Hong Kong Dollar) 1 19.43 19.51
KWD  (Kuwaity Dinar) 1 495.59 497.54
BHD  (Bahrain Dinar) 1 403.82 405.41
OMR  (Omani Rial) 1 395.48 397.04

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप