भूकम्प सुरक्षा दिवसः रातोपाटी विशेष सामग्रीहरु
बुधबार, ०२ माघ २०७५, १० : ३८
आज माघ २ गते, राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० मा आजैको दिन महाभूकम्प गएको थियो ।
भारतीय र युरोसिएन प्लेटको घर्षणबाट बनेको हिमालको काखमा रहेको हाम्रो मुलुकमा त्यसअघि पनि र त्यसपछि पनि पटक पटक भूकम्प गएर जन धनको क्षति भएको पाइन्छ ।
धर्तीभित्रको हलचलका कारण आउने भूकम्प त रोक्न सकिने कुरा भएन, तर धर्तीमाथि हामीले भूकम्प प्रतिरोधी भौतिक संरचनाहरु बनायौं भने त्यसबाट हुने क्षति भने न्यून गराउन सकिन्छ । त्यहिभएर जनमानसमा सचेतना जगाउन विसं २०५५ देखि राज्यबाटै यो दिन राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।
यो दिवस मनाउन किन आवश्यक छ भन्ने हामीलाई विसं २०७२ मा गएको विनाशकारी भूकम्पले दिइ सकेको छ । अब फेरि त्यस्तो प्राकृतिक महाविपत्ति आइपर्दा कसरी सुरक्षित रहने त ? यसको जवाफ खोज्न आज रातोपाटीले बिशेष सामग्री पस्कने जमर्को गरेका छौं ।
'३० अर्ब बजेट अभावमा यस वर्ष विद्यालय पुनर्निर्माण रोकियो'
भूकम्पले मार्दैन, मान्छेकै कारण हुन्छ धनजनको धेरै क्षति
रानीपोखरी पुनर्निर्माणमा काठमाडौँ महानगरपालिकाको एकपछि अर्को लापरवाही
भूकम्पले क्षति भएका स्वास्थ्य संस्था निर्माणको काम बल्ल सुरु
भूकम्पपछिको पुनर्निर्माणले अर्थतन्त्रमा वृद्धि ल्याउन सकेन, ९ खर्बको पुनर्निर्माणमा पौने २ खर्ब मात्र खर्च
'भूकम्पपीडिताई व्यवसाय गर्न ५ प्रतिशत ब्याजदरको सहुलियत ऋण दिदैछौँ'
भूकम्प पूर्वसचेतना प्रविधि : चीनमा भूकम्प आउनभन्दा अघि नै सूचना !
सिंहदरबारको ३ भागमा धमाधम रेट्रोफिटिङ : पश्चिम मोहोडामा अझै काम सुरु भएन (फोटो/भिडियो)
उद्धारकर्मी इन्सपेक्टर लक्ष्मण बस्नेतको संस्मरण : ‘घस्रिँदै भित्र छिरेँ, अनि पेम्बालाई तानेँ’
९० सालको त्यो महाभूकम्प
थप, यो पनि पढ्नुहोस्
पहाडको फेदीमा सुविधासम्पन्न विद्यालय, चीनले यसरी गर्दैछ विकट क्षेत्रको कायापलट
पुननिर्माणको चिनियाँ मोडल : यहाँबाट सिक्न सक्छन् नेपालका भूकम्पपीडित र पुननिर्माण प्राधिकरणका अधिकारीले
दाताले सांस्कृतिक सम्पदा पुनर्निर्माण सम्पन्न गर्दै : सरकारले हात हालेका सम्पदा विवादै विवादमा
भूकम्पपछि जुरुक्क उठेको चीनको लोभलाग्दो हिम–पहाड गाउँ (फोटो/भिडियो)
पर्यटक ‘झुक्याउने’ बस्ती, नेपालले सिक्न सक्छ ! (फोटोफिचर)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : अध्यक्ष माधव
-
पत्रकार महिलाको अवसर र चुनौतीको विषयमा छलफल
-
एनआरएनएको निर्वाचनमा अनलाइन भोटिङको युजर नेम र पासवर्ड दुरुपयोग : प्रतिवेदन
-
टी–२० क्रिकेट : तस्बिरमा हेर्नुहोस् आयरल्याण्ड र नेपालबिचको खेल
-
पार्टी एमालेलाई बुझाएर प्रचण्ड राष्ट्रपति बन्छन् : रामकुमार शर्मा, पूर्वमाओवादी नेता
-
दोस्रो सातामा ‘महाजात्रा’