सिके राउत नेतृत्वको पार्टीको नयाँ यात्रा: बैठक सकिएलगत्तै जे देखियो
सोमबार, ०४ चैत २०७५, १८ : २६

सिरहा–सिरहाको लाहानमा दुई दिनसम्म चलेको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषदको वैठक सकिएको छ ।। २ दिनसम्म अतिनै गोप्य ढंगले चलेको बैठक विभिन्न ९ निर्णयहरु गर्दै सकिएको हो ।
बैठकले पार्टीको नयाँ नाम ‘जनमत पार्टी’ समेत जुराएको छ भने पार्टीको झण्डा र चुनाव चिन्ह समेत सार्वजजिक गरेको छ ।
बैठक सकिएलगत्तै बैठक हलबाट केन्द्रीय नेतृत्व र पार्टी प्रतिनिधिहरु नारा लगाउँदै बाहिरिएका थिए । डा.सिके राउत नेतृत्वको सो पार्टीले केही दिनअघि सरकारसँग ११ बुँदे सम्झौता गरेको थियो ।
तस्बिर: रामभरोसी यादव/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३७ जना विद्यार्थीले तयार पारेका फेसन आकर्षक पहिरन प्रदर्शन गरिँदै
-
‘होस्टेल ३’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन, बक्स अफिसमा कति कमायो ?
-
मन्त्रिपरिषद् बैठक बस्दै
-
किन हुन्छ पाइल्स, उपचार के ?
-
गभर्नर नियुक्ति विवादसम्बन्धी रिट आज पनि इजलासको पुछारमा
-
‘के घर के डेरा : घर नं २’ मा खगेन्द्र डेरावाल हुन् ?