बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जापानी दूतावासद्वारा छात्रवृत्ति आह्वान, काठमाडौं विश्वविद्यालयले माग्यो कर्मचारी

सोमबार, २३ वैशाख २०७६, ११ : ४२
सोमबार, २३ वैशाख २०७६

काठमाडौं– काठमाडौंस्थित जापानी दूतावासले नेपाली विद्यार्थीलाई विभिन्न तहमा अध्ययनका लागि छात्रवृत्तिको आह्वान गरेको छ । 

दूतावासले अन्डरग्य्राजुएट, विशिष्टकृत तालिम तथा असनुसन्धन विद्यार्थीका लागि छात्रवृत्तिको आह्वान गरेको हो । योग्यता पुगेका उम्मेदवारले जुलाइ २० भित्र आवेदन दिन सक्नेछन् । 

यस्तै काठमाडौं विश्वविद्यालय, काठमाडौं मोडल स्कुललगायतले रोजगारीको अवसर सूचना निकालेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप