शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

करार नियुक्ति तथा म्याद थप सम्बन्धमा स्वास्थ्य मन्त्रालयको ४ बुँदे निर्णय

मङ्गलबार, ३१ असार २०७६, १६ : २८
मङ्गलबार, ३१ असार २०७६

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्था र यस क्षेत्रमा कार्यरत कर्मचारीको लागि ४ बुँदे निर्णय गरेको छ । स्वास्थ्य संस्थामा कर्मचारीको अभाव हुन नदिनको लागि मन्त्रालयले यस्तो निर्णय गरेको जनाएको छ । 
 उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको निर्णय अनुसार स्थानीय तहलाई स्वास्थ्य सेवाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको करार नियुक्ति तथा करार म्याद थप गर्ने विषयमा निर्णय भएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप