बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

डेंगुको त्रास, टेकुमा स्वास्थ्य परीक्षण गराउनेको भीड (फोटोफिचर)

सोमबार, २३ भदौ २०७६, १३ : ४९
सोमबार, २३ भदौ २०७६

काठमाडौं– वैशाखको अन्तिम साताबाट सुनसरीको धरानदेखि फैलिएको डेंङ्गु रोगको महामारी अहिले मुलुकका अधिकांश जिल्लाहरुमा फैलिएको छ ।

५६ जिल्ला भन्दा बढी फैलिएको सो रोगका कारण अस्पतालहरुमा बिरामीको भीड बढिरहेको छ । ७ हजार भन्दा धेरैमा फैलिएको सो संक्रमणका कारण ६ जनाको निधन भैसकेको छ । 

काठमाडौं उपत्यकामा समेत डुेँगुका रोगीहरु देखिएका छन् । उपत्यकामा देखिएका डेंगु रोगका कारण अहिले स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा स्वास्थ्य परीक्षण गराउनेहरु खचाखच देखिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप