केन्द्रीय संस्करण

जनप्रतिनिधि

आफूलाई ठूलो समाजसेवी देखाउन रौतहटमा जनप्रतिनिधिद्वारा लकडाउन उल्लंघन access_timeचैत १३, २०७६

रौतहट :  विश्वव्यापी माहामारीको रुपमा फैलिरहेको कारोना भाइरसबाट जोगिन सरकारले गरेको लकडाउनको उल्लंघन गर्न रौतहटका निर्वाचित जनप्रतिनिधि नै लागिपरेको देखिएको छ । कोभिड१९ अर्थात कोरोना रोगको भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हुँदा अन्य विकल्प नहुँदा सरक...

नुवाकोटका जनप्रतिनिधिहरु भारत भ्रमणमा access_timeफागुन १, २०७६

काठमाडौं–नुवाकोट जिल्लाका २१ स्थानीय जनप्रतिनिधिहरु भारत भ्रमणमा गएका छन् । विपद् व्यवस्थापन,पुनःस्थापना तथा भूकम्प प्रतिरोधसम्बन्धी समुदायमा जनचेतना बढाउँदै भूकम्प उत्थानशील पूनर्निर्माण सुनिश्चित गर्नका लागि यस भ्रमणले सहयोग पुर्याउने विश्वास लिइएको छ । भूकम्पपछि ...

जनप्रतिनिधिको विदेश जाने ताँतीः कामभन्दा पनि विदेश भ्रमणको मोह access_timeअसोज २, २०७६

जनताको काम गर्ने महत्वपूर्ण म्यान्डेट लिएर आएका जनप्रतिनिधिमा कामभन्दा पनि विदेश भ्रमणको मोह अत्यधिक बढ्न थालेको पाइएको छ । जनप्रतिनिधि दिनहुँ ताँती लगाएर विदेश भ्रमणमा गइरहेका छन् । पछिल्लो १४ महिनाको अवधिमा मात्रै ३ सय जनप्रतिनिधि विदेश भ्रमणमा गएको संघीय मामिला तथा ...

मेयर–उपमेयर बोलचालै बन्द, जनताका समस्या ज्यूँका त्यूँ access_timeभदौ ११, २०७६

स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि जनताले आफ्ना काम अब सजिलै बन्छन् भनेर आशा गरे ।  तर जोसँग आशा गरेको थियो, उनीहरु नै मनमुटावमा उत्रिएपछि अपेक्षा गर्ने ठाउँ नै कहाँ रह्यो ? यस्तै अवस्था छ, रौतहटका स्थानीय तहमा ।  यहाँका धेरैजसो तहमा प्रमुख–उपप्...

भातमै भ्रष्टाचार, गाउँपालिकामा कसरी खर्च भयो ८० लाख ? access_timeभदौ ६, २०७६

ओखलढुंगाका ६ वटा गाउँपालिकाले गत आवमा खाना खर्चवापतको झन्डै ८० लाख खर्च गरेका छन् । खाना खानामा त्यति धेरै रकम कसरी खर्च भयो भन्नेमा जनप्रतिनिधि मौन छन् ।  कुन तहको खाना खर्च कति ? मानेभन्ज्याङ : २० लाख १४ हजार खिजीदेम्बा : १९ लाख १९ हजार  सिद्धिचर...

वडाध्यक्षबाटै कुटिए सेवाग्राही access_timeसाउन ३१, २०७६

जनताबाट चुनिएका जनप्रतिनिधिसँग सर्वसाधारणले सहज सेवा पाउने अपेक्षा गर्छन् तर सेवा र न्याय दिन्छु भन्नेबाटै हातपात भएपछि अवस्था कस्तो होला ?  सिरहामा यस्तै भएको छ, नागरिकता लिन वडा कार्यालय पुगेका एक सेवाग्राही सहज सेवाको साटो वडाअध्यक्षबाटै कुटिएका छन् । ...