केन्द्रीय संस्करण

डर्टमन्ड

डर्टमन्ड दोस्रो स्थानमा access_timeफागुन ३, २०७६

बोरुसिया डर्टमन्ड जर्मन बुन्डेस लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । सुक्रबार राति भएको खेलमा डर्टमन्डले फ्रान्कफर्टलाई ४–० गोलले हरायो । घरेलु मैदानमा सानदार जित निकाल्न डर्टमन्डका लागि आर्लिङ हालान्ड, जाडोन सान्चो, लुकास्ज पिसजेक र राफेल गुरेरियोले गोल गरे ...