केन्द्रीय संस्करण

सिद्धार्थ बैंक

सरकारको कोरोना कोषमा सिद्धार्थ बैंकद्वारा २ करोड ६७ लाख सहयोग access_timeसाउन २८, २०७७

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषमा रहेको दुई करोड ६७ लाख २७ हजार नौ सय २९ रुपैयाँ नेपाल सरकारको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई हस्तान्तरण गरेको छ । उक्त रकम आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहका ब...