अक्षयकुमार

अक्षयले सुरु गरे ‘रक्षाबन्धन’ को सुटिङ access_timeअसार ७, २०७८

कोरोनाको कहर कम भएसँगै भारतीय सरकारले लकडाउनमा केही छुट दिन थालेका छन् । जसको कारण बलिउड फिल्मको सुटिङ सुरु हुन थालेका छन् ।  अभिनेता अक्षयकुमारले पनि फिल्म ‘रक्षाबन्धन’ को सुटिङ सुरु गरेका छन् । छायाँकन स्पोटको एक तस्बिर शेयर गर्दै अक्षयले यसबारे...

अक्षयकुमारसँग साराको ‘अतरंगी रे’ access_timeमंसिर ३०, २०७७

मुम्बई । अभिनेत्री सारा अली खानले आनन्द एल रायको फिल्म ‘अतरंगी रे’ को सुटिङ फेरि सुरु गरेकी छन् । साराले गत वर्ष साइन गरेको यो फिल्मको सुटिङ कोरोना महामारीका कारण रोकिएको थियो । हालै एक अन्तर्वार्तामा उनले छायाँकन अनुभव शेयर गर्दै यो समय फिल्मको छायाँक...

युट्युबर विरुद्ध अक्षयकुमारले दर्ता गरे ५०० करोडको मानहानी मुद्दा access_timeमंसिर ४, २०७७

मुम्बई । बलिउड अभिनेता अक्षयकुमारले युट्युबरलाई ५०० करोड भारतीय रुपैयाँको मानहानी केस दर्ता गरेका छन् । उनले राशिद सिद्दीकी नामको एक युट्युवर बिरुद्ध उक्त केस गरेका हुन् । राशिदले सुशान्त सिंह राजपुतको मावलमा अक्षय कुमारलाई केही गम्भिर आरोप लगाएका थिए । त्यसैले अक्षय...

अक्षयकुमारले श्रीमती ट्वीङ्कललाई दिए अनौठो गिफ्ट–प्याजको इयररिङ access_timeमंसिर २८, २०७६

एजेन्सी । ट्वीङ्कल खन्ना समाजिक संजालमा निक्कै सक्रिय रहन्छिन् । उनी सामाजिक सञ्चालमा रोचक पोस्ट शेयर गरिरहेकी हुन्छिन् ।  हालै उनले आफ्ना पति अक्षयकुमारले दिएको एक अनौठो उपहारको तस्विर समाजिक संजाल इन्स्टाग्राममा शेयर गरिन् ।  त्यो थियो– प्याजको इयररिङ...

अक्षयकुमारको डेब्यु म्युजिक भिडियोले तहल्का access_timeकात्तिक २४, २०७६

मुम्बई । बलिउड अभिनेता अक्षयकुमारका फिल्मले बक्स अफिसमा तहल्का पिटिरहेका छन् । अब उनले म्युजिक इन्डष्ट्रिजमा पनि तहल्का मच्चाउने भएका छन् । अक्षय अभिनित पहिलो म्युजिक भिडियो ‘फिलहाल’ रिलिज भएको छ । जसमा अक्षयको कृति सैननकी बहिनी नुपुरसँग रोमान्स देखाइएको...