अनसन

के सम्पूर्ण माग पूरा नभई अनसन तोडेका हुन् डा. गोविन्द केसीले ? access_timeअसोज २९, २०७७

‘स्वास्थ्य क्षेत्रको समग्र सुधार तथा स्वास्थ्य शिक्षामा आम जनताको सहज पहुँच’का लागि पटक पटक अनसन बस्दै आएका डा. गोविन्द केसीको १९ औं आमरण अनसन आखिरमा सरकारसँगको सहमतिपश्चात पटाक्षेप भयो । विगतमा भन्दा अलि फरक ढंगले चलेको, आमजनताको साथ र समर्थन ‘ढिलो ...

ईँले २३ दिनमा तोडे अनशन : यी हुन् ८ उपलब्धि access_timeसाउन २५, २०७७

काठमाडौं । ‘इनफ इज इनफ’ अभियन्ता ईःले आइतबार अनशन तोडेका छन् ।आइतबार बिहान स्वास्थ्य मन्त्रालय र ‘इनफ इज इनफ’का प्रतिनिधिबीच ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएपछि हृयाम्स अस्पतालको शैय्यबाट २३ औं दिनमा ईँःले अनशन छोडेका हुन् । प्रायः सबै मुख्य...

१७ दिनदेखि अनसनरत ईः अस्पताल भर्ना access_timeसाउन १९, २०७७

काठमाडौं । विभिन्न माग राख्दै अनसनरत इनफ इज इनफ अभियानका ईः अस्पताल भर्ना भएका छन् । पीसीआर परीक्षणको दायरा बढाइनुपर्ने, आरडीटी परीक्षण बन्द गर्नुपर्ने, भ्रष्टाचारीलाई कारबाही गरिनुपर्ने लगायतका माग राख्दै बसन्तपुरमा १७ दिनयता अनसनरत उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पता...