अमिताभ बच्चन

केबीसीमा आउनुको कारण खुलाउँदै भावुक अमिताभले भने – मलाई फिल्मको अफर आउन छाडेको थियो access_timeमंसिर १९, २०७८

क्वीज शो 'कौन बनेगा करोडपति' (केबीसीमा) मा अमिताभ बच्चनका तीन पुस्ता एकसाथ देखिए । शुक्रबार केबीसीको १ हजार एपिसोड पुरा भएकोमा खुसीयाली मनाइएको थियो । जसमा शोको विशेष अतिथिको रूपमा अमिताभकी छोरी श्वेता र नातिनी नव्या नवेली नन्दा आएका थिए । य...

अभिनयमात्रै होइन लुक्स बदल्न पनि माहिर छन् अमिताभ access_timeअसोज २५, २०७७

एजेन्सी । बलिउड सुपरस्टार अमिताभ बच्चन आज ७८ औं जन्मदिन मनाइरहेका छ । उनी पछिल्ला केही वर्षदेखि युवा अभिनेता र समर्थकहरुका लागि समेत प्रेरणाको स्रोत बनेका छन् । अमिताभ केवल उत्कृष्ट अभिनयमात्रै होइन पात्रअनुसार आफ्नो लुक्स बदल्नसक्ने खुबीका कारण पनि चर्चामा रहन्छन् । ...

जब रोकिएको थियो अमिताभ बच्चनको धड्कन, मृत्युलाई जितेर फर्किएका थिए access_timeअसार २८, २०७७

एजेन्सी – भारतीय सिनेमा क्षेत्रका महानायक अमिताभ बच्चनलाई कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको छ ।  बलिउड क्षेत्र यतिबेला महानायक बच्चनको शिघ्र स्वास्थ्यलाभको कामना गरिरहेको छ ।  भाइरसबाट संक्रमित बनेका महानायकको विषयमा भारतीय सञ्चार माध्यमले व...

अमिताभ बच्चनले पाए भारतको सबैभन्दा प्रतिष्ठित पुरस्कार access_timeपुस १३, २०७६

एजेन्सी । भारतीय बरिष्ठ अभिनेता अमिताभ बच्चनले दादासाहेब फाल्के पुरस्कार प्राप्त गरेका छन् ।आइतबार राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रममा अभिनेता बच्चनले सो पुरस्कार ग्रहण गरेका हुन् । अमिताभ खराब स्वास्थ्यको कारण गत आइतबार आयोजित राष्ट्रिय फिल्म महोत्सवमा पुरस्कार लिन असमर्थ ...

बलिउडमा ५० वर्ष पूरा गरेका अमिताभ बच्चन ‘ब्रेक’ लिने तयारीमा access_timeमंसिर १३, २०७६

बलिउडमा ५०औँ वर्षसम्म एकछत्र राज गरेका महानायक अमिताभ बच्चनले अब चलचित्र क्षेत्रबाट बाहिरिने मनसाय व्यक्त गरेका छन् ।  उनको गत नोबेम्बर ७ मा बलिउडमा ५० वर्ष पूरा गरेका छन् । उनले सन् १०६९ नोबेम्र ७ बाट ‘सात हिन्दुस्तानी’ मार्फत बलिउडमा पाइला टेकेका थ...

बलिउडमा महानायक अमिताभको पहिलो फिल्ममा थियो यति पारिश्रमिक access_timeकात्तिक २१, २०७६

मुम्बई– बलिउड फिल्म उद्योगका महानायक अमिताभ बच्चनको फिल्मी करियर ५० बर्ष पुरा भएको छ । ७ नोभेम्बर १९६९मा प्रदर्शित फिल्म ‘सात हिन्दुस्तानी’ बाट उनको करियर सुरु भएको थियो । जुन अहिले पनि जारी छ । ख्वाजा अहमद अब्बासको लेखन, निर्माण र निर्देशन रहेको यो ...

आफू बिरामी भएको समाचार आएपछि अमिताभले भने, ‘यो शोषण हो, संसारमा सबै कुरा बेच्नको लागि होइन’ access_timeकात्तिक ३, २०७६

अमिताभ बच्चनले आफ्नो बिरामीको विषयमा आएको समाचारप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले सञ्चार माध्यमहरुमा आएको समाचारको विषयमा आफ्नो धारणा व्यक्त गर्दै बिरामी हुनु र उपचार गर्नु व्यक्तिगत अधिकार भएको बताएका हुन् ।  उनले यस्तो विषयमा सञ्चारमाध्यमले व्यक्तिगत रुपमा श...

७७ का अमिताभ access_timeअसोज २७, २०७६

बीबीसी/रेहान फजल अमिताभ बच्चन फिल्ममा आउँदा बङ्गलादेश पूर्वी पाकिस्तान थियो । चर्चित ‘बिटल्स’ ब्यान्डमा फुट आएको थिएन, हकी अझै भारतको सबैभन्दा लोकप्रिय खेल थियो । भारतीय राष्ट्रिय काँग्रेस अझै विभाजित भएको थिएन र त्यही वर्ष मानवले चन्द्रमामा पाइला राखेको ...

अमिताभ बच्चनले पाए भारतको सिनेमा क्षेत्रको सबैभन्दा प्रतिष्ठित दादा साहेब फाल्के पुरस्कार access_timeअसोज ८, २०७६

एजेन्सी– बलिउड अभिनेता अमिताभ बच्चनलाई दादा साहेब फाल्के पुरस्कार दिने घोषणा गरिएको छ । यसलाई भारतीय सिनेमा क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार मानिन्छ ।  यही वर्ष अमिताभ बच्चनले बलिउड फिल्ममा काम गर्न सुरु गरेको ५० वर्ष वर्ष पुगेको छ ।  बच्चनलाई पुरस्क...

आफ्नो नाममा झरनाको नामै राखिएपछि अमिताम बच्चन बने चकित access_timeभदौ १६, २०७६

एजेन्सी । हिन्दी फिल्मका महानायक भनेर चिनिने अभिनेता अमिताभ बच्चन भारतमा मात्र होइन भारतबाहिर पनि लोकप्रिय छन् । उनको लोकप्रियता भारतको उत्तरपूर्वी राज्य सिक्किमको एउटा झरनाको नाम नै बच्चनको नाम दिइएबाट पनि बुझ्न सकिन्छ ।   स्वयम अमिताभ बच्चनलाई पनि यसबारे ज...

अमिताभ बच्चनका परिवारका सदस्यले किन भाग लिन पाउँदैनन् ‘को बन्छ करोडपति’मा ? access_timeसाउन ३१, २०७६

भारतको चर्चित खेलसम्बन्धी रियालीटी शो ‘कौन बनेगा करोडपति’का सञ्चालक महानायक अमिताभ बच्चनका परिवारले उक्त कार्यक्रममा भाग लिन पाउँदैनन् ।  केहि समयमा नै सुरु हुन लागेको ‘सीजन ११’ को विषयमा गरिएको एक कार्यक्रममा अमिताभले उक्त शोसँग जो...

X