असारे विकास

असारे विकासको असर : दाङमा तीन अर्ब २६ करोड विकास बजेट फ्रिज access_timeअसार ३२, २०७९

आर्थिक वर्ष २०७८/७९ मा दाङमा तीन अर्ब २६ करोड  दुई लाख ५१ हजार ७ सय २५ रुपैयाँ विकास बजेट फ्रिज भएको छ ।  जसमा संघीय बजेट तर्फ एक अर्ब ८६ करोड ११ लाख ७० हजार पाँच सय ७९ र प्रदेशतर्फ एक अर्ब ३९ करोड ९० लाख ८१ हजार एक सय ४६ रुपैयाँ बजेट फ्रिज भएको हो ।&n...

कर्णालीमा असारे विकास, १० दिनमा १० अर्ब २३ करोड खर्च access_timeअसार २७, २०७९

कर्णाली प्रदेश सरकारले १० दिनमा १० अर्ब २३ करोड ४९ लाख ४३ हजार २७९ रुपैयाँ बजेट खर्च गरेको छ । असार १५ देखि २५ गतेका बीच सो रकम खर्च भएको हो । चालु आर्थिक वर्षको कुल ३६ अर्ब ५७ करोड ९७ लाख ७१ हजार बजेटमध्ये असार २५ गतेसम्म २३ अर्ब ९९ करोड ७० लाख ५९ हजार ७७५ रु...

व्याप्त छ सडक खन्ने असारे मेलो access_timeअसार २०, २०७९

सडक विभागले गत जेठको अन्तिम साता सूचना नै निकालेर असार १ देखि भदौ मसान्तसम्म सडक खन्न वा भत्काउन नदिने घोषणा गर्‍यो । विभागको संघीय सडक अनुगमन तथा सुपरिवेक्षण कार्यालय काठमाडौँले सूचना निकालेर कुनै पनि सडक खन्न अनुमति नदिइने भनेको भए पनि अहिले काठमाडौँका वि...

असारे विकासको चटारो, एकै दिन ११ अर्ब बढीको भुक्तानी ! access_timeअसार १६, २०७९

यतिखेर सरकारलाई असारे विकासको चटारो छ । खेतीपातीको मौसम यता कृषकहरूलाई धान बाली लगाउने चटारो परिरहेका बेला उता सरकारलाई भने असारे विकास र बजेट सक्ने चटारो परेको हो । जुन असार लागेसँगै सरकारले गरिरहेको धमाधमको विकास निर्माण र सोको भुक्तानीले देखाएको छ । ...

बजेट खर्चको अनुमान फेल हुँदैः असारे विकासमा पनि लक्ष्य भेटाउन मुस्किल access_timeअसार १२, २०७७

काठमाडौँ । असारे विकासको हाम्रो प्रवृत्ति आजको होइन, वर्षौँ पुरानो हो । वर्षभरी बजेट खर्च नहुने अनि वर्षको अन्त्यमा हतारहतार बजेट सक्न प्रवृत्ति हाम्रोजस्तो मुलुकका लागि नौलो होइन । काम नगर्ने मात्रै होइन, भएको कामको भुक्तानीलाई पनि असार मसान्तसम्म झुलाउने प्रवृत्ति समेत व...

बजेट सक्न गुणस्तरहीन काम गरिँदै access_timeअसार ८, २०७७

काठमाडौं – चालु आर्थिक वर्ष सकिन २५ दिन मात्रै बाँकी रहँदा विकास बजेटको जम्मा ३१ प्रतिशत मात्रै खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको विनियोजित विकास बजेट सक्न अबको २५ दिनमा दैनिक ११ अर्ब १४ करोड रुपैयाँका दरले खर्च गर्नुपर्ने...

असारे विकासको परिणामः यात्रु र सवारीको बिचल्ली access_timeभदौ ११, २०७६

–पूर्णप्रसाद मिश्र काठमाडौं– आर्थिक वर्षको अन्तमा काम शुरु गरेर अलपत्र बनेको दुई नगरपालिका जोड्ने सडकका कारण यात्रु प्रभावित भएका छन् ।   राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिका जोड्ने भद्रवास–वाग्मती–बिपी च...