केन्द्रीय संस्करण

अस्ट्रेलियामा भीषण आँधीबेहरी

अस्ट्रेलियामा भीषण आँधीबेहरी: तीस हजार घरमा विद्युत अवरुद्ध access_timeमाघ ७, २०७६

सिड्नी । मंगलबारदेखि अस्ट्रेलियाको पूर्वी भागमा आएको भीषण आँधीबेहरीका कारण  करिब ३० हजार घरमा विद्युत लाइन अवरुद्ध भएको छ । मङ्गलबार बेलुका राजधानी क्यानबेरातर्फ फैलिएको सो आँधी पूर्वतिर अघि बढ्दै बेलुका साउथ न्यु साउथ वेल्स, क्वीन्सल्याण्ड र भिक्टोरियासम्म पुगेको थ...