आगलागी
दाङको तुलसीपुरमा गुडिरहेको बसमा आगलागी भएको भएको प्रहरीले जनाएको छ । तुलसीपुरबाट नेपालगञ्जका लागि छुटेको रा१ख २३७४ नम्बरको बसमा तुलसीपुर–१३ बखरियामा भन्ने ठाउँमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाडले जनाएको छ । अम्बिकेश्वरी यातायाता प्रालिद्वारा ...
पाँचथरको फिदिम नगरपालिका–४ को एक घरमा आगलागी हुँदा रु १३ लाख बराबरको क्षति भएको छ । मङ्गलबार साँझ ६ बजे फिदिम–४ गढीका सोमनाथ ढकालको घरमा विद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट ढकालको दुई तले कच्ची घर तथा घरमा रहेका सम्पूर्ण स...
सुनसरीको धरान उपमहानगरपालिका–३ स्थित तरकारी बजारमा आज बिहान आगलागी भएको छ । आगलागीमा परेर ११ वटाभन्दा बढी पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बजारको अघिल्लो भागमा रहेको कस्मेटिक र फलफूल पसल जलेर नष्ट भएको ...
परासी – गएराति पश्चिम नवलपरासीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । जिल्लाको प्रतापपुर गाउँपालिका ३ कुट्टिटोला गाउँबासी सुदामा धोवीको गोठको आगो सल्केर आगलागी हुँदा घर र गोठ जलेर नष्ट भएको हो । चौपाया बाँध्ने गोठमा मच्छर धपाउन बालेको आगो सक्लेर घर र ग...
पछिल्लो चार महिनामा मात्रै बागलुङमा आगलागीका तीन घटना भए । गत फागुन, चैत तथा यही जेठमा घरगोठ नै मासिने गरी भएका ती घटनाको कारण थियो– अधिक मदिरा सेवन र घरझगडा । तीनवटै घटनामा मानवीय क्षति नभए पनि सामान्य असावधानी अपनाउँदा भएका यस्ता घटनाले ...
रौतहट – रौतहटको छुट्टाछुट्टै तीन स्थानमा गएराति भएको आगलागीबाट लाखौं बराबरको क्षति भएको छ । लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्किएर तीन घरमा भएको आगलागीबाट १० लाखभन्दा बढी क्षति भएको प्रहरीले जनाएको छ । गएराति ७ बजे परोहा नगरपालिका १ का शेख अलि अ...
काठमाडौं – बिजुली सर्टका कारण धादिङमा दुईजनाको मृत्यु भएको छ । सोमबार राति धादिङको थाक्रे गाउँपालिका वडा नं ३ मोल्डुङ र लेखमोल्डुङ क्षेत्रको सामुदायिक विद्युत प्रसारण लाइनबाट प्रसारित विजुलीको ट्रान्समिटरमा आगो लाग्दा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो...
बर्दिबास : महोत्तरीमा बुधबार मध्यरातमा आगलागी हुंदा १४ लाखभन्दा बढीको क्षति भएको छ । जिल्लाको लोहारपट्टी नगरपालिका – ५ स्थित गुलाम रहशुलको ट्याक्टर र थ्रेसर राख्ने जस्ताको घरमा भएको आगलागीमा परेर ज १ त ७८६० नम्वरको ट्रेक्टर, थ्रेसर (गहुँ, धान कुटने यन्त्र)...
झापाको कनकाई नगरपालिका क्षेत्रअन्तर्गतको कनकाई सामुदायिक वन हाताभित्र रहेको सुकुम्वासी बस्तीमा शनिबार बेलुकी आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । आगलागीबाट सुकुम्वासी बस्तीमा रहेको झकडबहादुर दर्जीको खाली घर, अमृता श्रेष्ठ र ठाकुरसिंह राईको घर जलेर पूर्णर...
काठमाडौं : महोत्तरी जिल्लाको मनराशिश्वा नगरपालिका–४ जाउख बस्ने जुरी सहनीको छोरी १४ वर्षीया पुजा कुमारी सहनीको आगलागीमा जलेर आइतबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा खाना बनाउने क्रममा ग्याँस लिक भई एक्कासी आगो शरीरमा सल्किन गई गम्भीर घाइते भएकी उनको प्...
बुटवल । गर्मीयाम शुरु भएसँगै तराईका जिल्लाहरु आगलागीका घटनाहरु बढ्न थालेका छन् । कपिलवस्तुको विजयनगर गाउँपालिकाको वडा नं १ तिनघरेमा आज बिहान आगलागी हुँदा एक जलेर नष्ट भएको छ । आगलागीमा अन्नबाली, खाद्यान्न, लत्ता कपडा, भाँडाकुडा नगदसहित ४ लाख बराबरको क्षत...
चितवन : भरतपुर महानगरपालिका–३ कमलनगरमा रहेको बोरा सङ्कलन केन्द्र आगलागी हुँदा रु १५ लाख बराबरको क्षति भएको छ । व्यवसायी प्रमोद शाहले सञ्चालन गरेको सो केन्द्रमा आज विहान लागेको आगोलाई स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहायताले न...
जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका–२ मालिकाबोतामा आगलागी हुँदा एक महिलाको मुत्यु भएको छ । प्रेम ऐडीको एकतले गोठमा आगलागी हुँदा उनकी ४५ वर्षीया श्रीमती भेटेनी ऐडीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बत...
सिरहा । सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुरमा आज बिहान आगलागी हुँदा एकल महिलाको मृत्यु भएको छ भने करिब रु दुई लाख मूल्य बराबरको क्षति भएको छ । अचानक विद्युत् भार कटौती भएर बिहान आगलागी हुँदा कर्जन्हा नगरपालिका–४ निवासी १७ वर्षीय एकल महिला चुनचुनकुमा...
मस्को । रुसको तोमस्क क्षेत्रको प्रिचुलुमाकी गाउँको एक आवासीय भवनमा भएको आगलागीमा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । स्थानीय समयानुसार मङ्गलबार बिहान ७ बजे भएको यस घटनाका पीडित एघार व्यक्तिको शव निकालिएको आपतकालीन मन्त्रालयले...
एजेन्सी । चेकोस्लोभाकियाको पश्चिमी सहर वेपटीको एक अपाङ्ग हेरचाह केन्द्रमा आइतबार आगलागी हुँदा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको उद्धारका लागि त्यहाँ पुगेका सरकारी अधिकारीले बताएका छन् । ‘अपाङ्ग हेरविचार केन्द्रमा आगलागी हुँदा कम्तीमा आठको मृत्यु भएको छ भने ३८ व्यक्त...
एजेन्सी । पूर्वी डीआर कङ्गो शहर गोमामा बिहीबार अवतरण गर्ने क्रममा ६७ यात्रुसहित रहेको दक्षिण अफ्रिकी सेनाको विमानमा आगलागी भएको छ । विमानमा कुनै हताहत भने नभएको संयुक्त राष्ट्रसंघले जनाएको छ । प्रजातान्त्रिक जनगणतन्त्र कङ्गोको बेनीबाट गोमाका लागि उडान गर्दै थियो ।...
काठमाडौँ । सुनसरी दुहबीस्थित चौधरी गु्रपको पशुपति विस्कुट उद्योगमा भीषण आगलागी भएको छ। मंगलबार राति ८ बजे यता आगलागी भएको हो । प्रहरीका अनुसार आगलागी नियन्त्रणको प्रयास भइरहेपनि नियन्त्रणभन्दा बाहिर रहेको छ । आगलागीस्थलमा प्रहरी, सशस्त्र प्रहरी तथा विभ...
अष्ट्रेलिया । अष्ट्रेलियामा चार महिनादेखि लागेको भीषण डढेलो नियन्त्रणमा आउन सकेको छैन । आगलागीमा परी हालसम्म २५ जनाको मृत्यु भएको छ भने २५ सय घर जलेर नष्ट भएका छन् । युनिभर्सिटी अफ सिड्नीको अनुसन्धानअनुसार आगलागीका कारण ५० करोड जीवको मृत्यु भइसकेको छ भने जनावरह...
धादिङ । नीलकण्ठ नगरपालिका-१४ पात्ले बस्ने शमशेर बहादुर तामाङको घरमा आइतबार बिहान आगलागी भएको छ । विद्युत सर्ट भई आइतबार बिहान आगलागी हुँदा सोही स्थान बस्ने लोक बहादुर तामाङको घरमा समेत सल्किएर दुवै घर पूर्ण रुपमा जली करिब १० लाख रुपैयाँ बरा...