आमा र यमदूतहरु

मोक्षका उपदेश सुनाउँदै हिँड्ने अन्धविश्वास र भ्रमको दयनीय दास access_timeमंसिर १२, २०७७

      त्रिचालीस पुरोहित बाजेलाई ज्याला टक्र्‍याउनुपर्ने एघारौँ दिन बिहान भालेको डाकमा मेरो निन्द्रा खुल्यो । बत्ती बालेँ र कुनै दिन आमाको सम्झनामा केही लेख्नुपर्दा भन्ने अभिप्रायले मनमा पुनःजीवित र पुनःआविष्कृत भएका स्मृति–प्रकरणहरू...

“मैले त तँलाई मारिसके भन्ठान्या थेँ । हे भगवान्, तँ त जिउँदै पो आइछस् !” access_timeमंसिर ११, २०७७

      (म यमराजतुल्य सरकारी वकिलको कार्यालयमा छु ।) युवा वकिलले मेरो नाम, थर र वतन लेखे । अनि हातमा कलम लिएर ठट्टाको भाकामा मलाई सोधे, “सर हुन त माओवादी नै हुनुहुन्छ, हकि ? “ठिक छ, त्यै लेख्नोस् ।” मैले मुस्कानमय ...

एउटा नारकीय सपना त्यो, अहिले अर्को रहस्यमय सपनाको यो द्वार access_timeमंसिर ६, २०७७

    (म अझै दङ्गा प्रहरीको सुरुङमा छु ।) पाँचौ दिन बिहान एघार बजेतिर बङ्करबाहिर दुईजना मानिस उदाए । अह्ररो अनुहार भएको जुँगामुठेले असईलाई डाकेर यसो केही भन्यो । “सर, तयार हुनोस् ।” फर्केर आउँदै असईले मलाई आदेश थिए । “...

पुरोहितहरूको गरुड पुराणका निरीह प्रेत जुनियर भानुभक्त access_timeमंसिर ३, २०७७

      (म अझै दङ्गा प्रहरीको सुरुङमा छु ।) ‘मार्दे, सालेलाई मार्दे !’ चर्पीबाहिर इँटा ओसार्ने दङ्गाकारी जवानहरूको भीड थियो । ती सवैजना म सानो भानुभक्तलाई लक्ष्य गरेर एकै स्वरमा यसरी विषवमन गरिरहेका थिए । बहुदलीय राजमा पनि ...

म इतिहासको कुन कालखण्डमा छु : संकीर्ण पञ्चायती तानाशाहीमा कि उदार भनिने पूँजीवादी प्रजातन्त्रमा ? access_timeकात्तिक २९, २०७७

  चालीस प्रश्नको धोक्रो बोकेर ठसठस कन्दै बडीबाजेका पछिपछि कुद्ने गरुडमा चाकरी प्रवृत्ति घनिभूत हुँदै गएको छ । यस्तो लाग्छ, उनी भोको कुकुर लोभी आँखाले मालिकलाई हेरेर पुच्छर हल्लाउँदै पाउमा लुटपुटिएझैँ लुट्पुटिन थालेका छन्, “हे दयासिन्धो ! हे भगवान् ! ...