इन्टरनेट

डिशहोमको 'उत्सव फाइबरनेट'अफर सार्वजनिक access_timeअसोज ७, २०७९

डिशहोम फाइबरनेटले चाडपर्वलाई लक्षित गरेर उत्सव फाइबरनेट योजना सार्वजनिक गरेको छ ।    उत्सव फाइबरनेट अफर अन्तर्गत मात्र  ८७० रुपैयाँमा  प्रति महिना  २०० एमबीपीएसको इन्टरनेट प्याकेज दिनेछ ।  त्यस्तै प्रति महिना ५९५ रुपैयाँमा  ७५ ए...

टेलिफोन र इन्टरनेट सेवामा लगाउँदै आएको सेवा शुल्क घटाउँदै सरकार access_timeसाउन २, २०७९

सरकारले आजदेखि लागू हुने गरी टेलिफोन, मोबाइल र इन्टरनेट सेवामा लगाउँदै आएको सेवा शुल्क घटाएको छ । यसअघि १३ प्रतिशत कायम गरिएको दूरसञ्चार सेवा शुल्क आर्थिक ऐनमार्फत १० प्रतिशतमा झारिएको हो । सरकारले दूरसञ्चार सेवा दस्तुरलाई १० प्रतिशतमा झार्दा सेवा प्रदायकहरुको म...

इन्टरनेट कम्पनीले शुल्कमा युद्ध छेडेपछि प्राधिकरणको चासो access_timeपुस ३, २०७८

बजारमा सीजी नेट र फाइबर नेटको प्रवेशसँगै इन्टरनेट कम्पनी ‘प्राइस वार’मा उत्रिएपछि दूरसञ्चार प्राधिकरणले चासो देखाएको छ । कम्पनीहरूले आफूखुसी मूल्य निर्धारण गर्न थालेपछि प्राधिकरणले चासो देखाएको हो ।  एक सूचना जारी गर्दै प्राधिकरणले भनेको छ, &lsqu...

करको भारले महँगो भयो इन्टरनेट access_timeफागुन ६, २०७७

  सरकारले इन्टरनेटमा धेरै कर लगाउँदा महँगो भएको भन्दै विज्ञहरूले गुनासो गरेका छन् । नेपालमा इन्टरनेटमा लगाइने कर अत्यधिक भएको भन्दै सबैको पहुँचमा पुर्याउन कर हटाउनुपर्ने विज्ञहरूले बताएका छन् । सरकारले इन्टरनेटलाई अत्यावश्यक सेवाको सूचीमा राखेको छ । तर ...

नेपालको इन्टरनेट गुणस्तरमा सुधार, बढ्यो मोबाइल इन्टरनेटको गति access_timeचैत ३०, २०७६

काठमाडौं – बन्दाबन्दीका कारण ब्यान्डविथ खपत बढ्दा पनि मोबाइल इन्टरनेटको गति (स्पिड)मा भने चाप नपरेको पाइएको छ । अझ अचम्मलाग्दो त के छ भने बन्दाबन्दीकै अवधिमा पनि नेपालको मोबाइल इन्टरनेटको गतिमा थप सुधार देखिएको छ । त्यस्तो सुधारले विश्वव्यापी इन्टरनेट गतिको सूचकम...

कोरोना त्रासका वीच वर्ल्डलिंकको सेवाः मेडिकल परामर्श देखि क्वारेन्टाइन स्थलसम्म access_timeचैत २६, २०७६

काठमाडौं– कोरोनाभाइरस (कोभिड–१९)को महामारीका कारण विश्वले कठिन परिस्थितिको सामना गरिरहेको बेला नेपालमा पनि यसको फैलावटबाट जेगिनको लागि लकडाउनको घोषणा गरिएको छ ।  सबैजना घरमै बस्नु पर्ने यस अवस्थामा दैनिक कार्य घरबाटै सञ्चालन गर्न, समाचारहरु...

अव इन्टरनेटबाटै पत्रकारिताको पढाइ, सुरु भयो ‘रेडियो ल्याव’ access_timeमाघ २६, २०७६

काठमाडौं– इन्टरनेटमार्फत पत्रकारिताको पढाइका लागि ‘नेपाल रेडियो ल्याव’को सुरुवात भएको छ । सञ्चार क्षेत्रमा लाग्न चाहने र लागेकाहरुलाई ज्ञान, सिप सिकाउन र उनीहरुको क्षमता अभिवृद्धि गर्नका लागि एन्टेना फाउण्डेशन नेपालको पहलमा नेपाल रेडियो ल्यावको स...

कर्णालीमा अझै आएन इन्टरनेट access_timeमाघ १२, २०७६

मुगु । मुगुलगायत कर्णालीका केही जिल्लामा एक महिनादेखि इन्टरनेट सेवा ठप्प भएको छ । कर्णालीका मुगु, हुम्ला, डोल्पा, जुम्ला र कालीकोटका साबिकका कर्णालीका जिल्लामा एक महिनादेखि एडिएसएल इन्टरनेट सेवा ठप्प भएको हो । गत पुस १७ गतेबाट कर्णालीका जिल्लामा नेपाल टेलिकमद्वारा वि...

इन्टरनेट नचले पैसा मिनाहा ! access_timeपुस १२, २०७६

सुझावका लागि प्राधिकरणले हालै सार्वजनिक गरेको इन्टरनेट (इमेलसहित) सेवा सञ्चालनसम्बन्धी विनियमावली, २०७४ मा सेवा प्रदायकले तोकिएको भन्दा बढी समय सेवा अवरुद्ध भए मनासिब माफिक महसुल मिनाहा गर्नुपर्ने व्यवस्था राखिएको छ ।  यस्तो व्यवस्था सेवा प्रदायकले ग्राहकसँग सम्झ...

इन्टरनेटको बढ्दो प्रयोग र गोपनीयताको सवाल access_timeअसोज २९, २०७६

सूचना प्रविधिको तीव्र विकासले समाजमा धेरै कुरा सजिलो बनाइदिएको छ । हजारौँ किलोमिटर दूरीमा रहेका परिवार र साथीभाइसँग हामी घरमा बसेजस्तै गरी कुरा गर्न सक्छौँ । इन्टरनेटमा ज्ञानको भण्डार छ र अधिकांश ज्ञान जसले पनि चाहेमा सित्तैँमा प्राप्त गर्न सक्छ । विश्वका कुना कुनामा...

मोबाइल इन्टरनेट स्पीडमा नेपाल भारतभन्दा अगाडि, भारतलाई श्रीलंका र पाकिस्तानले उछिन्यो access_timeअसोज ८, २०७६

एजेन्सी । मोबाइल इन्टरनेट डाटाको स्पीड मापन गर्ने कम्पनी ऊक्लाले विश्वका अधिकांश देशको मोबाइल इन्टरनेट स्पीडको तुलनात्मक अध्ययन गरेर ‘स्पीडटेस्ट ग्लोबल इन्डेक्स’ रिपोर्ट सार्वजनिक गरेको छ ।  रिपोर्टमा मोबाइल इन्टरनेट स्पीडको तुलनात्मक सूचीमा भारत १३१औं स्था...