केन्द्रीय संस्करण

इलेक्ट्रोनिक्स ब्राण्ड

सिजीका एयर कुलर बजारमा, सबैभन्दा धेरै रेन्जसहित यस्ता छन् विशेषता access_timeचैत ६, २०७६

काठमाडौं– नेपालकै सबैभन्दा ठूलो र नं. १ इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले यो गर्मी महिनालाई लक्षित गरि विभिन्न किसिमका आकर्षक एवं गुणस्तरिय कुलरहरु नेपाली बजारमा ल्याएको छ ।  सि.जी.ले यी कुलरहरु विभिन्न प्रकार र साईजहरुमा उपलब्ध गराएको छ । जसमा डेजर्ट कुलर...