केन्द्रीय संस्करण

ऋण

राष्ट्र बैङ्कद्वारा आन्तरिक ऋण उठाउन सुरु, २० अर्बको लागि ९० अर्बको आवेदन access_timeअसोज १२, २०७७

काठमाडौँ । आर्थिक वर्ष २०७७/७८ को बजेटले व्यवस्था गरेको २ खर्ब २५ अर्बको आन्तरिक ऋणका लागि सरकाले कार्यतालिका स्वीकृत गरेको छ । नेपाल राष्ट्र बैङ्कले पठाएको प्रस्तावलाई बिहीबार अर्थ मन्त्रालयले स्वीकृत गरेर फिर्ता पठाएसँगै चालु आर्थिक वर्षको लागि राष्ट्र बैङ्कले कार्यतालिका सा...

लकडाउनले आम्दानी गुमेपछि ऋण लिन जग्गा धितो राख्ने क्रम बढ्यो access_timeअसार ९, २०७७

विगत तीन महिनाको लकडाउनका कारण आम्दानी नै गुमेपछि जग्गा धितो राखेर ऋण लिनेक्रम पछिल्लो एक सातामा ह्वात्तै बढेको छ । भूमि ब्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेष नारायण पौडेलका अनुसार असार सात गतेसम्म झण्डै सात हजार जग्गा रोक्का तथा फुकुवा भएको छ । आर्थिक कारोब...

राजस्वको विकल्प ऋण : प्रत्येक व्यक्तिको थाप्लोमा ऋणको भार बढ्ने access_timeबैशाख १०, २०७७

लकडाउनका कारण सरकारले राजस्व दैनिक गुमाइरहेको छ । खर्च चलाउने स्रोत नै गुमेपछि यतिबेला सरकार दबाबमा छ । अर्थमन्त्रालयले प्रत्येक महिना प्रकाशन गर्दै आएको अर्थ बुलेटिनलाई नै अधार मान्ने हो भने अहिले सरकारलाई ११ खर्ब १४ अर्ब ८१ करोड सार्वजनिक ऋण छ । जसमा आन्तरिक तर्फ ४ ख...

व्यवसायीले विदेशबाट १६ करोडसम्म ऋण लिन पाउने, ब्याजदर निकै ‘सस्तो’ access_timeफागुन ३०, २०७६

काठमाडौं । विदेशी मुलुकबाट अब १६ कारोड रुपैंयासम्मको ऋण सीधा रुपमा लिन पाइने भएको छ । नेपाल राष्ट्र बैंकले विदेशबाट ऋण लिन चाहने नागरिक, फर्म वा संस्थाले त्यस्तो ऋण रकम सीधा रुपमा लिन पाउने जनाएको हो । विदेशमा रहेका नातेदार, अन्य व्यक्ति, गैर आवासीय नेपाली र ...

सहुलियतपूर्ण कर्जाका लागि नयाँ क्षेत्र थपियो, यस्तो छ कर्जा पाउने व्यवस्था access_timeमंसिर १०, २०७६

काठमाडौँ । सरकारले सहुलियतपूर्ण कर्जाका लागि नयाँ क्षेत्र थप गरेको छ । नेपाल सरकारको मन्त्रिपरिषद्को कात्तिक २९ गतेको निर्णय अनुसार सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि संसोधन गरी नयाँ क्षेत्र थप गरिएको हो । अब कपडा उद्योग, सार्वजनिक यातायात र प्राविध...

बैङ्कबाट ऋण लिन चाहनुहुन्छ, कुन बैङ्क सस्तो पर्छ ? access_timeमंसिर ३, २०७६

तपाईं, घरजग्गा वा व्यवसाय आफ्नै होस् भन्ने चाहनुहुन्छ तर पैसा छैन । यसकारण तपाईंलाई बैङ्कबाट ऋण चाहिएको छ । यदि हो भने एउटै बैङ्कमा मात्र भर नपर्नुस् । सर्वप्रथम बैङ्कबाट ऋण लिने मनसाय हो भने नेपालमा रहेका २८ वटै वाणिज्य बैङ्कको अहिलेको आधार दरमा तपाईंले नजर डुलाउनै प...

सरकारलाई झण्डै ११ खर्ब ऋण, एक नेपालीको भागमा साढे ३६ हजार access_timeकात्तिक २५, २०७६

नेपालमा संघीय सरकारलाई अहिले झण्डै ११ खर्ब सार्वजनिक ऋण लागेको छ । सार्वजनिक ऋण प्रत्येक नेपालीको थाप्लोमा पर्ने ऋण हो । २०७६ असोज मसान्तसम्म संघीय सरकारको तिर्न बाँकी खुद सार्वजनिक ऋण १० खर्ब ८४ अर्ब ९६ करोड रुपैयाँ पुगेको अर्थमन्त्रालयको तथ्याङ्कले देखाएको छ । यसले देख...

नेपालको ऋणबाट आत्तिनु पर्दैन, यस्तो छ अन्य मुलुकको ऋणको अवस्था, कुन देश कति ऋणमा ? access_timeभदौ ३, २०७६

काठमाडौं–नेपालीको थाप्लोमा ऋणको भार बढेको तथ्यांक प्रत्येक वर्ष सार्वजनिक हुन्छ । सरकारको ऋण बढेपछि नेपालीको ऋण स्वत्तः बढ्छ । हाल एक नेपालीको थाप्लोमा ३९ हजार ३ सय १६ रुपैयाँ ऋण पर्न आउँछ । देश अहिले १० खर्ब ४१ अर्ब रुपैयाँ ऋणमा छ ।  गत वर्ष (२०७५&ndas...

बैंक र कर कार्यालयमा छुट्टाछुट्टै विवरण पेस गर्ने व्यवसायीले ऋण नपाउने, राजस्व विभागले बनायो यस्तो प्रणाली access_timeभदौ १, २०७६

काठमाडौँ–पछिल्लो समय कर कार्यालय र बैंकमा छुट्टाछुट्टै विवरण पेस गरेर ऋण लिने व्यवसायीहरु बढ्न थालेपछि आन्तरिक राजस्व विभागले त्यस्ता ऋणीहरुलाई कडाइ गर्ने भएको छ । आन्तरिक राजस्व विभागले बैंकलाई सहयोग गर्ने उद्देश्यले एउटा प्रणाली नै विकास गरेको छ ।  राजस्...

कुन बैङ्कमा पाइन्छ सबैभन्दा सस्तो ब्याजमा ऋण ? access_timeसाउन २९, २०७६

गत आर्थिक वर्ष  (२०७५/०७६) बैङ्कको लागि कस्तो रह्यो र वित्तीय सूचकाङ्कको अवस्थामा के–के सुधार भए भनेर बैङ्क तथा वित्तीय संस्थाले आफ्नो चौमासिक वित्तीय विवरण प्रकाशित गरिरहेका छन । बैङ्कहरुले प्रकाशित गरेको वित्तीय विवरणको आधारमा हामीले कुन बैङ्कले सस्तोमा ऋ...