एमाले महाधिवेशन

एमाले महाधिवेशनमा १० बुँदे पक्षधरले कसरी पाए ओलीको भन्दा धेरै मत ? access_timeमंसिर १६, २०७८

 चितवनमा सम्पन्न नेकपा एमालेको दसौँ महाधिवेशनमा सबैभन्दा धेरै मत ल्याउनेमा परिन्, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य । धेरैको अनुमान विपरीत शाक्यले सबैभन्दा बढी मत ल्याउन सफल भइन् । विगतमा माधव नेपाल निकट रहेर केपी ओलीको चर्को आलोचना गर्ने नेतृ हुन् शाक्य । तर, भदौ २ मा मा...

ओलीको दोस्रो इनिङ्ग्स, तस्बिरमा हेर्नुहाेस् access_timeमंसिर १४, २०७८

दोस्रो कार्यकालका लागि निर्वाचित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ लिएका छन् । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका अध्यक्ष ओलीलाई पार्टी निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले मंगलबार साँझ पद तथा गोपन...

लगातारको दुई महाधिवेशनमा एमालेले सक्यो झण्डै १४ करोड access_timeमंसिर १४, २०७८

लगातारको दुई महाधिवेशनमा एमालेले झण्डै १४ करोड रुपैयाँ सकेको छ । चितवनमा जारी एमालेको १०औँ महाधिवेशनमा नौ करोड रुपैयाँ खर्च भएको छ । यस्तै केही महिनाअघि ललितपुरमा भएको विधान महाधिवेशनमा चार करोड ७१ लाख रुपैयाँ खर्च भएको थियो । एमाले पार्टी कार्यालयका सचिव...

नयाँ बहस : एमाले महाधिवेशन सफल कि असफल ? access_timeमंसिर १३, २०७८

नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा गर्ने घोषणा भएको थियो । सोहीअनुसार १० गते नारायणी किनारमा भव्य उपस्थिति एवं उत्साहका बीच महाधिवेशनको उद्घाटन भयो । एमाले नेताहरूले जनसागर आगामी चुनावमा एमालेले बहुमत ल्याउने र सरकार बनाउने ...

बादल दोस्रोपटक ब्याटलमा, पूर्वमाओवादीको परीक्षा, को होला आउट ? access_timeमंसिर १३, २०७८

रामबहादुर थापा बादल संस्थापन पक्षबाट नेकपा एमालेको उपाध्यक्षमा प्रस्तावित छन् । तर, उनले अब चुनाव लडेर एमालेका घघडान नेतालाई हराउँदै उपाध्यक्ष पद सुनिश्चित गर्नुपर्ने परिबन्द आइलागेको छ । एमालेका पुराना एवं चर्चित नेताहरू सुवासचन्द्र नेम्वाङ, घनश्याम भुसाल, अष्टलक्ष्म...

'बेरोजगार' बनेपछि महाधिवेशन प्रतिनिधि चोकतिर... access_timeमंसिर १२, २०७८

बिहान १० बजेदेखि सुरु हुने भनिएको नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र ५ बज्न लागिसक्दा पनि अझै सुरु हुन सकेको छैन । शनिबारको बन्दसत्रले पदाधिकारी र सदस्यहरु चयनको सर्वाधिकार पार्टी अध्यक्ष केपी ओलीलाई दिएको थियो । त्यसैका लागि सहमति जुटाउन बन्दसत्रमा ढि...

ओलीको हिसाब–किताब : को–को पर्दैछन् पदाधिकारीमा ? access_timeमंसिर १२, २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सौराहामा जारी बन्द सत्र रोकेर अबको केही घण्टापछि सहमतिका आधारमा ३०१ सदस्यीय केन्द्रीय कमिटीको नामावली घोषणा गर्ने तयारी अगाडि बढाएका छन् । यसक्रममा ओलीले पूर्वमाओवादी र १० बुँदे पक्षधर नेताहरूसँग बेग्लाबेग्लै छलफल गरिरहेका छन् । उ...

केपी ओली उम्मेदवार बन्न नपाउने भएपछि विधान फेरियो access_timeमंसिर १२, २०७८

गत असोजमा पारित विधानको धारा ६४ (१) अनुसार केपी शर्मा ओली केन्द्रीय अध्यक्षमा चुनाव लड्न नपाउने भएपछि नेकपा एमालेले रातारात विधान संशोधन गरेर ओलीलाई उम्मेदवार बन्ने बाटो खोलेको छ । गत असोज १५–१७ मा ललितपुरको गोदावरीमा सम्पन्न प्रथम विधान महाधिवेशनले पारि...

बन्दसत्र अघिको रौनक : देउडा नाचदेखि सेलरोटीको खाजा (तस्बिरहरू) access_timeमंसिर १२, २०७८

नेकपा एमालेको १० औँ महाधिवेशन अन्तरगत बन्दसत्र आज पनि सुरु हुँदैछ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार बन्दसत्रमा १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य, तीन आयोगका पदाधिकारी र सदस्यहरुको प्यानललाई निर्वाचित गर्ने प्रस्ताव पेस गर्दैछन् । शनिबारको बन्द सत्रले अध्यक्ष...

बन्दसत्रमा प्यानल पेस गर्दै ओली, शक्ति सन्तुलन मिलाउन सकस access_timeमंसिर १२, २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार बन्दसत्रमा १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य, तीन आयोगका पदाधिकारी र सदस्यहरुको प्यानललाई निर्वाचित गर्ने प्रस्ताव पेस गर्दैछन् । शनिबारको बन्द सत्रले अध्यक्ष ओलीलाई विवादकाबीच पदाधिकारी र सदस्यहरु चयन गर्ने जिम्मा सुम्पिएको थि...

एमालेसँग सहकार्य गर्न चीन तयार, कम्बोडियाका सांसदले भने – ‘ओली ग्रेट म्यान’ access_timeमंसिर ११, २०७८

नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत चितवनको सौराहामा आज शुरु भएको बन्दसत्रमा भारत, चीनलगायत विभिन्न पार्टीका तर्फबाट महाधिवेशन सफलताको कामना व्यक्त गरिएको छ । अध्यक्ष मण्डलका अध्यक्ष तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सुरु भएको बन्दसत्रमा विभिन्न मि...

विधानमा एमालेको गल्ती : गोदावरीमा जानिनँ, सौराहामा मानिनँ ! access_timeमंसिर ११, २०७८

नेकपा एमालेले दुई महिनाअघि ६ हजार ३४७ प्रतिनिधिको उपस्थितिमा गोदावरीमा प्रथम विधान महाधिवेशन गरेको थियो । सो महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्ताव कार्यान्वयनमै नपुगी गलत साबित भएको छ । विधान महाधिवेशनमा एमालेले गरेको गल्ती शुक्...

एमाले महाधिवेशन निर्वाचन आचारसंहिता : मदिरा र मोबाइल निषेध ! (पूर्ण पाठसहित) access_timeमंसिर ११, २०७८

नेकपा एमालेले १० औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन आचारसंहिता तयार गरेको छ । दसौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने पार्टी केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरूको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय...

एमाले महाधिवेशन : निर्वाचनका लागि ८ बुँदे आचारसंहिता बन्यो access_timeमंसिर ११, २०७८

नेकपा एमालेको निर्वाचन समितिले १० औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचनसँग सम्बन्धित कामलाई अन्तिम चरणमा पुर्‍याएको छ । नेताहरूले सहमतिमार्फत नेतृत्व चयनमा जोड दिँदै गर्दा निर्वाचन समितिले पनि आफ्नोतर्फबाट गर्नुपर्ने कामलाई तीव्रता दिएको हो ।  स...

काउन्टडाउन टू महाधिवेशन (फोटोफिचर) access_timeमंसिर १०, २०७८

नारायणी किनारमा अहिलेसम्म हुस्सु हटेको छैन । तर एमाले नेता कार्यकताहरु महाधिवेशनको उद्घाटनका लागि नारायणी नदी किनारमा पुग्ने क्रम जारी छ । महाधिवेशनको उद्घाटन हुने स्थल नारायणी नदी किनारमा शुक्रबार बिहानैदेखि मानिसहरुको चहलपहल सुरु भएको छ । देशका विभिन्न स्थ...

खाजा सामल जोहो गरेर एमाले महाधिवेशनमा आए कार्यकर्ता access_timeमंसिर १०, २०७८

नेकपा एमालेको १० औँ महाधिवेशनमा सहभागी हुन कपिलवस्तुको शिवराजबाट नारायणगढ आइपुग्न महाधिवेशन प्रतिनिधि उपेन्द्रनाथ खनाललगायतको टोलीलाई रातभर लाग्यो । चर्को जामका कारण नारायणगढ आइपुग्न रातभर लागेको उनले रातोपाटीलाई बताए । ‘राति ९ बजे हामी शिवराजबाट चितव...

नारायणी किनारमा नेता कार्यकर्ताको सेल्फी (फोटोफिचर) access_timeमंसिर १०, २०७८

चितवन । नेकपा एमालेको महाधिवेशन स्थल नारायणी किनारामा सेल्फी खिच्नेको आकर्षण देखिएको छ । शुक्रबार बिहानैदेखि बाहिरी जिल्लाबाट महाधिवेशनमा सहभागी हुन आएका एमाले नेता कार्यकर्ताहरू अवसरको सदुपयोग गर्दै नारायणी किनारमा सेल्फी खिचिरहेका देखिन्थे । टाढाटाढाबाट आएकाहरू...

एमाले महाधिवेशन आजदेखि सुरु हुँदै access_timeमंसिर १०, २०७८

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ । अधिवेशनको उद्घाटन समारोह शुक्रबार चितवनको नारायणी किनारमा हुँदैछ । महाधिवेशनको बन्दसत्र भने सौराहको सेभेन स्टार होटलमा मंसिर ११ गते गरिने कार्यक्रम तय भएको छ । त्यहीँबाट निर्वाचन कार्यक्रम सञ्चालन ह...

एमाले महाधिवेशन : पर्चा, पम्प्लेट र होर्डिङबोर्डले रङ्गियो चितवन (फोटोफिचर) access_timeमंसिर ९, २०७८

नेकपा एमालेको १० औँ महाधिवेशनको तयारी लगभग पुरा भएको छ । एमाले प्रचार विभाग प्रमुख योगेश कुमार भट्टराईले महाधिवेशनको सम्पूर्ण तयारी लगभग पुरा भएको बिहीबार नारायणी नदी किनारस्थित महाधिवेशन उद्घाटन स्थलको चौरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । हुन पनि एमा...

होटल सेभेन स्टारमा एमाले महाधिवेशनको रौनक–धरहरादेखि पानी जहाजसम्म (फोटोफिचर) access_timeमंसिर ९, २०७८

एमालेको १० औँ महाधिवेशन अन्तरगत बन्दसत्र सञ्चालन हुने सौराहास्थित होटल सेभेन स्टार परिसमा बेग्लै रौनक देखिन्छ। बन्द सत्रस्थललाई भव्य बनाउन स्वयम् सेवकहरू मञ्च निर्माणदेखि वाल पेन्ट, आवश्यक ब्यानर टाग्नेलगायतका काममा व्यस्त देखिन्छन् । कलाकारहरूले सेभेन स्टार प्रवेश गर्ने वालह...

Page 1 of 2
X