केन्द्रीय संस्करण

एसिड प्रहार

अब एसिड हान्दा नलागे पनि १० वर्ष कैद सजाय access_timeअसोज १३, २०७७

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले एसिडको बिक्री वितरण नियमन गर्ने र आक्रमणविरुद्ध कडा सजाय प्रस्ताव गरिएको अध्यादेश जारी गरेकी छन् । भण्डारीले अध्यादेश प्रमाणीकरण गरेसँगै सो अध्यादेश कार्यान्वयनमा जानेछ । संविधानको धारा १४४ को १ बमोजिम राष्ट्रपति भण्डारील...

एसिड छ्यापे २० वर्ष कैद र १० लाख जरिवाना ! access_timeअसोज ९, २०७७

काठमाडौं । सरकारले तेजाब (एसिड) सम्बन्धी कसुर नियन्त्रण गर्न अध्यादेशमार्फत नयाँ कानुन ल्याउनेतयारी गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले तेजावसम्बन्धी अध्यादेश पारित गर्दै राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरिसकेको छ । मन्त्रिपरिषदबाट पारित फौजदारी कसुर तथा फौजद...

आफैले लगेर बीमा गराएको एक सातामा एसिड आक्रमण access_timeसाउन १०, २०७७

काठमाडौं । ओखलढुंगा चम्पादेवीकी रुपा (नाम परिवर्तन) बीमा गराउन चाहन्थिन् । साउन २ मा उनी बीमा गराउन नेसनल लाइफ इन्स्योरेन्सको लाजिम्पाट शाखामा जानुपर्ने थियो । पूर्वपरिचित मोहम्मद आलमले भने, ‘बीमाको अफिससम्म म छाडिदिन्छु ।’ ४७ वर्षीय आलमको मोटरसाइकल...

राजधानीको सीतापाइलामा एक युवतीमाथि एसिड प्रहार access_timeसाउन ८, २०७७

काठमाडौं । राजधानीको सीतापाइलमा एक युवतीमाथि एसिड प्रहार भएको छ । ओखलढुंगा घर भइ हाल सीतापाइलमा बस्दै आएकी २२ वर्षीया युवतीमाथि एसिड प्रहार भएको हो ।  दही किन्न भनि डेराबाट बाहिर निस्केकी उनीमाथि बिहीबार साँझ एसिड प्रहार भएको हो । उनलाई कसले एसिड प्रहा...

एसिड आक्रमणमा सघाएको आरोपमा १ जना पक्राउ access_timeकात्तिक २३, २०७६

हेटौंडा-साढे छ वर्षअघि हेटौँडाकी विन्दावासिनी कंशाकारलाई एसिड प्रहार गरी फरार भएका दिलीपराज केशरीलाई भगाउन सहयोग गरेको तथा एसिड किन्न सघाएको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडाका सञ्जय मण्डल रहेका छन् ।  पक्राउ परेका मण्डलले...

एसिड आक्रमणबाट पीडित मुस्कानको उपचार खर्च सरकारले बेहोर्ने access_timeभदौ २३, २०७६

काठमाडौँ– एसिड आक्रमणबाट पीडित वीरगञ्जकी बालिका मुस्कान खातुनको उपचार खर्च २ नम्बर प्रदेश सरकारले बेहोर्ने भएको छ ।  २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले उपचाररत खातुनलाई सोमवार भेट्दै उपचार खर्च व्यहोर्ने ...

एसिड आक्रमणमा घाइते छात्राको उपचारका लागि सांसद यादवद्वारा ५० हजार रुपैयाँ सहयोग access_timeभदौ २०, २०७६

वीरगञ्ज । एसिड प्र्रहारबाट घाइते भएकी छात्राको उपचारका लागी संघीय सांसद प्रदीप यादवले ५० हजार रुपैयाँ सहयोग गरेका छन् । त्रिभुवन उच्च मावि कक्षा ९ मा अध्ययनरत छप्कैया–२  निवासी १५ बर्षीय मुस्कान खातुन माथि दुई जना युवाहरुले एसिड प्रहार गरी घाइते बनाएका...

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै १५ वर्षीया किशोरीमाथि एसिड प्रहार access_timeभदौ २०, २०७६

काठमाडौँ । प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै शुक्रबार बिहानै १५ वर्षीया किशोरीमाथि एसिड प्रहार भएको छ । छपकैया स्थित आफनो घरबाट विर्तामा रहेको त्रिभुवन माध्यमिक विधालयमा बिहान जाने क्रममा पर्साको वीरगञ्ज नगरपालिका वडा नम्बर ६ गणेशमान चौकमा शुक्रबार बिहान ६ बजेर १०...