ओखलढुंगा

ओखलढुंगामा काँग्रेस पहिलो, अन्य दल कुन–कुन स्थानमा ? access_timeजेठ ४, २०७९

ओखलढुंगा जिल्लाका ८ पालिकामध्ये चार पालिकाको प्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा जसपा नेपाल, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारले यो जिल्लाको एक–एक पालिकाको नेतृत्व पाएका छन् । २०७४ को निर्वाचनमा का...

ओखलढुंगामा खाद्यान्न उत्पादनमा गिरावट आउने access_timeबैशाख ९, २०७८

रामहरि श्रेष्ठ लामो समयदेखिको खडेरीका कारण ओखलढुंगामा यो वर्ष खाद्यान्न उत्पादनमा कमी आउने प्रक्षेपण गरिएको छ । हिउँदे बाली लगाएपछि लामो समयदेखि पानी नपर्दा उत्पादनमा ह्रास आउने अनुमान गरिएको हो । खडेरीकै कारण यो बर्ष गहुँ उत्पादनमा निकै गिरावट आउने कृषि ज्ञान के...

कोरोनामुक्त जिल्ला बन्यो ओखलढुंगा access_timeसाउन २५, २०७७

ओखलढुंगा जिल्ला कोरोनामुक्त बनेको छ । पछिल्लो पटक स्वाब संकलन गरेर परीक्षणमा पठाइएका एक जना कोरोना संक्रमित युवा सहित ३० जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै जिल्ला कोरोनामुक्त बनेको हो ।  गत श्रावण २१ गते स्वाब संकलन गरेर पठाइएका सिद्धिचरण नगरपालिकाका कोरो...

ओखलढुंगामा एम्बुलेन्स दुर्घटना ,चालकको मृत्यु access_timeअसार ११, २०७७

ओखलढुंगाको लिखु गाउँपालिकामा बिरामी बोक्न गएको एम्बुलेन्स दुर्घटना हुदाँ चालकको घटनास्थलमै मृत्यु भएको छ । बिहिबार बिहान गाउँपालिकाबाट बिरामी बोक्न वडा नम्बर ९ को पोकलीतर्फ जादै गरेको एम्बुलेन्स वडा नम्बर ६ को कात्तिकेभिरमा दुर्घटना हुँदा एम्बुलेन्स चालक लिखु गाउँपालि...

विद्यालय हिँडेकी शिक्षिका मृत अवस्थामा फेला access_timeफागुन २७, २०७६

-रामहरि श्रेष्ठ  ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका ५ प्रप्चामा एक शिक्षिकाको शव फेला परेको छ ।  मंगलबार बिहान स्कुल जान भनी घरबाट हिँडकी स्थानीय शिक्षिका २७ वर्षीय हिरा कार्कीको शव बारीको कान्लामुनि मृत अवस्थामा फेला परेको हो । स्थानीय पेशल प्राविमा ...

ओखलढुंगा सदरमुकाम अब सिसी क्यामेराको निगरानीमा access_timeमाघ १, २०७६

ओखलढुंगा । ओखलढुंगाको जिल्ला सदरमुकामलाई अब सिसी क्यामेरामार्फत निगरानी गरिने भएको छ । बजार क्षेत्रका बिभिन्न चोक–चोकमा सिसी क्यामेरा जडान गरिएपछि सदरमुकामलाई क्यामेरामार्फत निगरानी गरिने भएको हो । जिल्लामा हुने विभिन्न  आपराधिक क्रियाकलाप नियन्त्रण गर्न त...

शिक्षकको कुटाईबाट ओखलढुंगामा एक छात्रा बेहोस access_timeपुस २, २०७६

-रामहरि श्रेष्ठ  काठमाडौं । ओखलढुंगाको लिखु गाउँपालिका ३ नर्मदेश्वरस्थित भिमसेनस्थान माविका शिक्षकले एक छात्रालाई बेहोस हुनेगरी कुटेका छन् । राहात कोटाका अङ्ग्रेजी विषयका शिक्षक दिपक तामाङले सोही विद्यालयमा कक्षा ७ मा अध्यनरत ११ वर्षीय छात्रा पार्वती श्रेष्ठलाई बेहो...

छोराले खेलाएको त्यो लाइटरले बेदप्रसादको बासनै उठायो access_timeभदौ २७, २०७६

-रामहरि श्रेष्ठ  ओखलढुंगा– ओखलढुंगामा छोराले खेलाएको लाइटरबाट घरमा आगलागी हुँदा साढे तीन लाख बराबरको क्षति भएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका १० बेतिनीमा स्थानीय बेदप्रसाद धमलाको  घरमा आगलागी हुँदा करिव साढे तीन लाख रुपैयाँ बराबरको क्षति भए...

पत्नी वियोगको पीडा सहन नसकेर युवकले गरे आत्महत्या access_timeभदौ २४, २०७६

-रामहरि श्रेष्ठ ओखलढुंगा–ओखलढुंगामा पत्नी वियोगको पीडा सहन नसकेर एक युवकले आत्महत्या गरेका छन् । जिल्लाको चिशंखुगढी गाउँपालिका ६ भदौरेका २२ वर्षीय नविन परियारले आईतबार आत्महत्या गरेका हुन् । गत जेठ महिनाको अन्तिम साता बैबाहिक बन्धनमा बाँधिएकी खोटाङ रावाबेस...