केन्द्रीय संस्करण

ओपो ए१२

ओपो ए१२ सार्वजनिक, एन्ट्रि लेभलमै मेनस्ट्रिम फोनको क्षमता access_timeसाउन १८, २०७७

काठमाडौं । स्मार्टफोन ब्राण्ड ओपोले ए सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ओपो ए१२ सार्वजनिक गरेको छ । लामो समय तिक्ने ४२३०एमएएच क्षमताको ब्याट्री सुसज्जित यो फोन नेपाली बजारमा ३जीबी र्याम + ३२ जीबी रोम र ४जीबी र्याम + ६४जीबी रोम गरी दुई बिकल्पका साथ सार्वजनिक गरिएको हो । ओ...