औरही गाउँपालिका

झुलमा झेल : कोरोना नियन्त्रणका लागि भन्दै लाखौँको झुल खरिद ! access_timeभदौ ३०, २०७८

  ‘टाउकोको औषधि नाइटोमा’ भनेझैँ सिरहाको औरही गाउँपालिकाले कोरोना नियन्त्रणका लागि भन्दै लाखौँ रुपैयाँको झुल खरिद गरेको छ । गाउँपालिकाले कोभिड–१९ महामारी नियन्त्रण गर्ने रकमबाट गाउँमा झुल वितरण गरेको हो । कोभिड–१९ महामारी ...

गाउँपालिका अध्यक्षको सुविधाका लागि जनता ३१ किलोमिटर टाढा जानुपर्ने बाध्यता access_timeभदौ २८, २०७८

  सिरहाको औरही गाउँपालिकाको आफ्नै भवन छ । त्यहाँ सबै सेवा सुविधाहरु पनि छन् । तर गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृतलगायतको लापरबाहीका कारण त्यहाँका सेवाग्राहीहरू ३१ किलोमिटर टाढा लहान जान बाध्य छन् । गाउँपालिकामै रहेको कार्यालयमा न ...

यस्तो पनि गाउँपालिका भेटियो, पढौँ उपाध्यक्षको पीडा ! access_timeभदौ १३, २०७८

भदौ १० गते सिराहाको औरही गाउँपालिका उपाध्यक्ष सीता कुमारी यादवलाई भेट्न रातोपाटीका सम्वाददाता गाउँपालिकाको कार्यालयमा पुग्दा उनी कार्यकक्ष बाहिरै विरक्त मानेर बसिरहेकी भेटिइन् । काखीमा रातो झोला च्यापिएको थियो, काखमा कालो डायरी । कार्यकक्षको ढोकामा ताला झुन्डिएको ...