कक्षा १२

आजदेखि कक्षा १२ को परीक्षा, तस्बिरमा हेर्नुहाेस् access_timeभदौ ३०, २०७८

बुधबारबाट कक्षा १२ को परीक्षा शुरू भएको छ । यसअघि दुईपटक स्थगित गरिएको परीक्षा आजबाट शुरु हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्यालका अनुसार असोज ८ गतेसम्म सञ्चालन हुने परीक्षामा ३ लाख ७४ हजार ४ सय १३ परीक्षार्थी सहभागी हुँदै छन् ।&n...

कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट access_timeसाउन ५, २०७८

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा लिने तयारी गरेको छ । बोर्डको निर्णय अनुसार साउन ३१ गते बिहीबारदेखि परीक्षा सुरु हुनेछ । भदौ ९ गतेसम्म सञ्चालन हुने परीक्षामा विद्यार्थीहरूले होम सेन्टर (आफ्नै विद्यालय)बाट परीक्षा दिन पाउने छन् ।  भौ...

कक्षा १२ को परीक्षा अब भौतिक उपस्थितिमै हुने access_timeसाउन ५, २०७८

  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गर्ने तयारी थालेको छ । कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले भौतिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालनका लागि अनुमति दिएपछि बोर्डले तयारी थालेको हो ।  सीसीएमसीक...

कक्षा १२ को परीक्षा : आन्तरिक मूल्याङ्कनबाट हुने सम्भावना कम access_timeजेठ २६, २०७८

विद्यालय तहको अन्तिम परीक्षाका रूपमा रहेको कक्षा १२ को परीक्षाको सम्बन्धमा असार १५ गतेपछि निर्णय गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार कक्षा १२ को परीक्षाका सम्बन्धमा असार १५ गतेपछि मात्रै निर्णय हुने बता...

सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी access_timeमाघ १९, २०७७

सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्नका लागि बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ । कोरोनाभाइरस महामारीका कारण गत मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो ।  शिक्षकले जथाभावी प्राप्त...

मास्क, सेनिटाइजर र फेससिल्ड : यसरी सञ्चालन हुँदैछ कक्षा १२ को परीक्षा, तस्बिरमा हेर्नुहोस् access_timeमंसिर ९, २०७७

कृष्ण खड्का/सुवास श्रेष्ठ  कोरोनाभाइरसको सङ्क्रमण कायमै रहेको अवस्थामा पनि कक्षा १२ का विद्यार्थीको अन्तिम परीक्षा भौतिक उपस्थितिमा शुरु भएको छ । जनस्वास्थ्यप्रति संवेदनशील हुँदै भौतिक दूरी कायम गर्दै परीक्षा सञ्चालन गरिएको हो । कक्षा १२ को परीक्षा गत वैशाख ८...