केन्द्रीय संस्करण

कर्जा

बैङ्कमा पौने २ खर्ब थुप्रियो, ब्याजदर घटाउने प्रतिस्पर्धा access_timeसाउन १७, २०७७

काठमाडौं । बैकिङ क्षेत्रमा अहिले पौने २ खर्ब तरलता (लगानीयोग्य रकम) छ । बैङ्कहरुमा लगानी गर्ने रकम प्रशस्त भएपछि कहाँ लगानी गर्ने भन्ने अन्यौलमा बैङ्कहरु छन् । तरलता बढेसँगै लगानी विस्तारका लागि बैङ्कहरुले आफूले दिने कर्जाको ब्याजदर धमाधम घटाइरहेका छन् । नेपाल राष्ट्र ...

नेपाल इन्भेष्टमेन्ट बैंकको कृषि कर्जा योजना, वार्षिक १०.५० प्रतिशत ब्याजदर access_timeमाघ २०, २०७६

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट बैंकले देशको विद्यमान कृषि क्षेत्रको आधारलाई सहयोग गर्ने तथा वर्तमान आर्थिक परिप्रेक्षमा यसलाई प्रबर्धन र आधुनिकीकरण गर्नमा केन्द्रीत हुँदै एक वर्षकालागि निश्चित वार्षिक १०.५० प्रतिशतको ब्याजदरमा उत्पादनशिल कृषि क्षेत्रमा प्रदान गर्ने गरी कर्ज...

सिद्धार्थ बैंकको “सरल एसएमई कर्जा”, यस्ता छन् सुविधा access_timeमंसिर २३, २०७६

काठमाडौं– सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा ७५ लाखसम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने उद्देश्यका साथ “सरल एसएमई कर्जा” योजना सञ्चालनमा ल्याएकोे छ ।  बैंकले साना तथा मझौला उद्यमीहरुले व्यक्तिगत ऋणदाता...

ग्लोबल आइएमई बैंकको जन्मभूमि घर कर्जा, ३ दिनमै कर्जा उपलब्ध हुने access_timeमंसिर ९, २०७६

काठमाडौं– ग्लोबल आइएमई बैंकले बैदेशिक रोजगारमा गएका तथा विदेशमा बस्ने नेपालीहरुलाई लक्षित गरी ग्लोबल आइएमई जन्मभूमि घर कर्जा ल्याएको छ ।  यस नयाँ योजनाअन्तर्गत वैदेशिक रोजगारमा गएका कामदार तथा विदेशमा बस्ने नेपालीहरु र उनका परिवारका सदस्यलाई आबश्यक क...

पहिलोपटक घर किन्दा ७० प्रतिशतसम्म कर्जा access_timeकात्तिक १७, २०७६

पहिलोपटक घर तथा अपार्टमेन्ट किन्ने व्यक्तिले अब बैंक तथा वित्तीय संस्थाबाट कुल लागतको ७० प्रतिशतसम्म कर्जा पाउने भएका छन् ।  यसअघि बैंकहरुले यस्तो आवास किन्न काठमाडौं उपत्यकामा ५० प्रतिशत र उपत्यकाबाहिर ६० प्रतिशत कर्जा प्रवाह गर्दै आएका थिए । नेपाल राष्ट्र बैंकल...

सवारी खरिदमा बैंकहरुबीच सस्तो कर्जा उपलब्ध गराउने प्रतिस्पर्धा, यस्ता छन् अफर access_timeभदौ १०, २०७६

काठमाडौं– मंगलबार (भाद्र १०) देखि नाडा अटो शो शुरु भएको छ । ६ दिन (भाद्र १५) सम्म चल्ने अटो शो र दशैँ तिहारलाई लक्षित गर्दै बैंकहरुले सहुलियत दरमा सवारी कर्जा उपलब्ध गराउने घोषणा  गरिरहेका छन् । बैंकहरुले सस्तो ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउने प्रति...